Sunday, June 14, 2026
Home Blog Page 1962
असार ३१, भक्तपुर । केही दिन अगाडी परेको अविरल वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न स्थानमा भएको डुबान र पहिरोको कारणले करिब १२ करोडको क्षति भएको छ । आइतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारीक नारायण प्रसाद भट्टको अनुसार डुबान र पहिरोले ११ करोड ९३ लाख ५० हजार १ सय २५को क्षति भएको हो । जिल्लाको राधेराधे, ठिमी, निकोसेरा,...
असार ३१, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा यहिँ असार २८ गते पहिरो जादाँ मृत्यु भएका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । उक्त घटनामा एक परिवारका तीन जनाको मृत्यु भएको थियो । नगरपालिकाको वडा नम्बर ७ बागेश्वरी मजुवामा पहिरोमा परेर हिरा लामा ७० वर्ष, ६५ वर्षकी पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो ।...
असार ३१, काठमाडौं । नेपाली कलाकारहरुको प्रेम देख्दा लाग्छ– जोडी बाँधिनु र छुट्नु यहाँ कुनै ठूलो कुरा होइन । यस्तै देखियो अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र व्यवसायी मयंक खड्काको प्रेमयात्रा र ब्रेकअप । नेपाली फिल्मकी चल्तीकी अभिनेत्री साम्राज्ञी र काठमाडौंको दरबारमार्गमा रहेको डेजा भु क्लबका सञ्चालक खड्काबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो जुन अहिले एकाएक टुट्यो ।सामाजिक सञ्जालमा दुवैको प्रेमिल...
असार ३१, नयाँ पत्रिका दैनिक -उपेन्द्र खनाल तनहुँ । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् ।अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले तीन घन्टा...
असार ३१, तनहुँ । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहनुभएका उपाध्यायले जानकारी दिनुभयो । केबुलकारका...
असार ३१, इलाम । स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ । उक्त शाखाले एक÷एक हजार सुन्तला र कागती, २० हजार अलैँचीका बिरूवा वितरण गरेको कृषि प्राविधिक कुशेश्वर यादवले बताउनुभयो । कृषिले यहाँका चार वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा मिनिपावर ट्रिलर पनि वितरण गरेको...
Inaurwa, July 15 (RSS): Water level in Saptakoshi river has been recorded the highest of this monsoon on Saturday. The water flow measured at 9:15 last night was 215,970 cusecs, according to Deputy Superintendent of Police Narayan Prasad Chimariya. Along with the rise in water and flow, 29 of the 52 flood gates at Koshi barrage have been opened,...
असार ३०, भक्तपुर । बिज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण रहेको बताउँदै पटक पटक भ्रमण गर्दा पनि बिदेशी पर्यटकको मन नभरिने गरेको उल्लेख गर्नुभयो ।उहाँले भक्तपुरको कुल आयमा यस क्षेत्रको आयको महत्वपुर्ण भुमिका रहेको औंल्याउनुभयो ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले नगरकोटमा आयोजना...
असार ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय संघीय संसद अवरुद्ध गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन्। उनले उक्त आक्रोश प्रदेश ३ बाट संघीय संसदमा निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा पोखेका हुन्। प्रत्येक प्रदेशबाट निर्वचित भएर आएका संघीय संसदका सांसदहरूसँगको नियमित छलफलका क्रममा शुक्रबार प्रदेश ३ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेसले पछिल्लो समय डा। गोविन्द...
असार ३०, काठमाडौं । असार ९ गते विहानदेखि पोखराबाट हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँ स्थित सेती नदी किनार भीमादमा फेला परेको छ। पौडेलको शव शनिबार विहान भिमाद ६ सेती नदी किनारमा फेला परेको प्रहरीले बताएको छ। फुलेको तथा गलेको अवस्थामा शव फेटिएको थियो। आफन्तले शवको पहिचान गरिसकेको प्रहरीले जनाएको छ। पौडेलले असार ९ मा सेती नदीमा...