Kathmandu, July 13 (RSS): A morning procession was organised here today to mark the 205th birth anniversary of pioneer poet and national luminary Bhanubhakta Acharya today.
Floral tributes were also paid to the Nepali language pioneer poet at his bust at local Bhanu Secondary School, Ranipokhari. The programme was organised by Bhanu Pratishthan. Before this, the procession passed through...
असार २९,
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् । क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण...
असार २९,
चौतारा । सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६...
-सबिता अधिकारी
असार २९,
काठमाडौं । विगत १० वर्षदेखि देशको विभिन्न सीमानाका लगायत भारतको नयाँ दिल्ली र अन्य तेस्रो मुलुबाट समेत प्रभावितहरुको उद्धार गर्दै आएको गैरसरकारी संस्था केआई नेपालले करिब ४ सय जनाको उद्धार गरेको छ ।
६ महिनाको अवधिमा ८ हजार २सय ८१ जनालाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको एवं ३ सय ८९ जना महिला तथा बालबालिकाहरुको उद्वार गरेको संस्थाले...
रासस/सिन्ह्वा । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ । उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्नुहुने भएको छ । ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपतिका रूपमा उहाँले गर्नुभएको यो पहिलो बेलायत भ्रमण भए पनि...
Kathmandu, July 12 (RSS): Japanese Ambassador to Nepal Masamichi Saigo has called on Deputy Prime Minister and Minister for Defense Ishwar Pokharel at the latter's office Singh Durbar today.
According to Ministry spokesperson, Rishi Rajbhandari, matters relating to bilateral ties, cooperation and handing over the Japanese technology and troops training were discussed in the meeting. On the occasion, DPM...
Panchthar, July 12 (RSS): Former President of Federation of Nepali Journalists (FNJ), Taranath Dahal, has been felicitated with this year's 'Freedom Fighter Award'.
The award was presented to Dahal amidst a function organized by Panchthar Chapter of Federation of Nepali Journalists at Fidim on Thursday. The award carries a purse of Rs 22,222 along with a letter of appreciation....
असार २८,
भक्तपुर । विहिबार रातीबाट भक्तपुरमा परेको अविरल वर्षाको कारणले धेरै क्षेत्रमा डुबान भएको छ । वर्षातको कारण हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुर डुवानमा परेपछि जनप्रतिनिधिहरु डुवान प्रभावीत क्षेत्रमा पुगेका छन् ।
डुबान क्षेत्रमा पुगेका सूर्यविनायक नगर प्रमुख बासुदेब थापाले नगरपालिका क्षेत्र डुवानमा परेपछि खानपानी प्रदुषित पाइएकाले डुवान पीडितलाई सबैलाई खानेपानीको ब्यवस्था नगरपालिकाले गर्ने बताएका छन्...
असार २८,
मनाङ । रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोला नजिकै फुखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । नार्पाभूमि गाउँपालिका वडा नं ४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर गत असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै गर्दा खोला तर्ने क्रममा...
असार २८,
नुवाकोट । यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।




