Monday, June 15, 2026
Home Blog Page 1953
नयाँ पत्रिका दैनिक- साउन ८, काभ्रे । बनेपा नगरपालिका–७ चारदोबाटोमा सोमबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको बा।२क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको बा।८३प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार तामाङको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल...
साउन ८, पर्वत । आफ्ना कलिला बालबालिका शिक्षा दिक्षा दिन बिद्यालय पठाउँछन अभिभावकले । भबिश्यको बाटो देखाउने र असल चरित्र निर्माणका लागि बालबालिकालाइ दिक्षित गर्ने गुरु बाटै बालबालिका चर्को यौन हिंसामा परेका घटनाहरु बाहिर आउन थालेका छन । पर्वतको फलेबास नगरपालिकामा प्राथमिक तहमा शिक्षा आर्जन गर्न बिद्यालय पुगेका साना बालबालिकाहरु शिक्षकको यौन हिंसामा परेको खुलासा भएको छ । पर्वत जिल्लाको फलेवास...
साउन ८, चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७३/०७४ भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन भएको थियोे । कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा १२८।१५ प्रतिशत प्रगति...
नयाँ पत्रिका दैनिक- साउन ८,बाँके । कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, महिला तथा ज्येष्ठ नागरिकसमेत भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार एक हप्तायता जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, रोल्पा, दाङ, प्युठानबाट कामको खोजीमा दैनिक एक हजार भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका...
साउन ८, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले देशलाई एकतामा बाधेर समृद्धिको दिशामा सहकार्य गरेर अगाडि बढ्न अपिल गर्नु भएको छ। गोबिन्द केशीको माग जायज भएको भन्दै सो मागमा सरकारले दुई तिहाइको दम्भ भन्दा पनि जनताको जनचाहना बुझ्नु पर्ने उहाको तर्क रहेको छ। देशले अहिले बिकाश र समृद्धिको चाहना गरेको छ तपाईले बाचा पनि त्यही गरेर...
साउन ७, काभ्रे । सोमबार दिउसोँ बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको विरोधमा स्थानीयले सडक बन्द गरेका छन् । उनीहरुले भकुण्डेको पुल नजिकै टायरबालेर बिरोध गरिरहेका छन् । सोमबार बनेपाको चारदोबाटोमा बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक नमोवुद्ध नगरपालिका ४, खनालथोकका ४८ वर्षीय...
साउन ७, भक्तपुर । श्रावणको पहिलो सोमबार केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । सोमबार बिहान ३ बजेदेखि नै मन्दिरमा भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका...
साउन ७, काभ्रे । बनेपामा टिूपर दुर्घटनामा परि एक को मृतु भएको छ । बनेपाको चारदोवाटोमा टिूपरले बाइकलाई ठक्कर दिदा एकको मृतु भएको र टिूपरमा आगजनि गर्दै , स्थिति तनावपूण ।थप विवरण आउन बाकिँ छ ।
साउन ७, बैतडी । दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ। बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन्। बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ। नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्। पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि...
साउन ७, सुर्खेत । कर्णाली सरकारको मन्त्रिपरिषदको बैठकले कर्णाली सरकारको लोगो बनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशको पहिचान झल्कने गरी मन्त्रिपरिषदको लोगो बनाउने निर्णय गरेको हो। नेपालको नक्सामा कर्णाली प्रदेशको नक्शा फरक तरीकाले अंकित गरेर नेपालको झण्डा समाबेश गर्ने बैठकले निर्णय गरेको आर्थिक मामीला मन्त्री प्रकाश ज्वालाले बताए। आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारी निवासमा बसेको मन्त्रिपरिषको बैठकले यस्तो...