Monday, June 15, 2026
Home Blog Page 1952
समाचारपत्र दैनिक- साउन ९, काभ्रे । मोटरसाईकललाई ठक्कर दिने ट्रिपरलाई आगो लगाउने युवालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । सार्वजनिक सवारी आगजनी गरेको अभियोगमा बनेपा १३ का युवा पक्राउ परेका हुन् । गत असार २३ गते दिउसो ४।२५ बजे बनेपा नगरपालिका अन्र्तगत वडा नम्वर १३ बुढाथोकी गाउँ अरनिको राजमार्गमा वा ३ ख ७०९१ नम्वरको ट्रिपरले एउटै दिशा साँगाबाट...
अन्नपूर्ण पोष्ट- साउन ९, धादिङ । गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङबेसीबाट २ दिनको पैदल दुरीमा रहेको गंगा–जमुना गाउँपालिका–२ को लताव गाउँमा शनिवार २ स्थानीय धामी ६५ वर्षीय साइँला तामाङ र ५५ वर्षीय नरुङ्ग तामाङको स्थानीयबासीको कुटाइबाट मृत्यु भएको थियो । गाउँलेको सामुहिक कुटाइपछि ज्यान गुमाएका भनिएका २...
समाचारपत्र दैनिक- साउन ९, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरुका लागि आचारसंहिता लागू नगर्दा अभिव्यक्ति विवादमा पर्ने गरेको छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरुले बोल्ने अभिव्यक्तिकै कारण विवादमा पर्ने मात्र होइन पदबाट राजीनामा दिने अवस्थासमेत सिर्जना भएको छ । मन्त्रीहरुका लागि आचारसंहिता बनाउने विषयमा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि बहस चल्दै आए पनि आचारसंहिता भने बन्न सकेको छैन ।आचारसंहिता...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘यौनसम्बन्ध’ रहेको खुलासा गर्ने वयस्क चलचित्रकी अभिनेत्री स्टार्मी डेनियलकी पति ग्लेडन क्रैनले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् । क्रैनले पत्नीले अरुसँग ‘विवाहेत्तर सम्बन्ध’ राखेको आरोप लगाएका छन् । क्रेनले बितेको साता पत्नीसँग पारपाचुके गर्न अदालतमा निवेदन दिएका छन् ।कानुनी सल्लाहकार माइकल एबेनटीले उनका पक्ष स्टार्मी डेनियल र पति ग्लेनले पारपाचुके गर्ने फैसला...
सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ। हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्। तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस‘आकाशमा मास्तिर उड्नु - टाढा...
साउन ८, यूएई । यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ । आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले जुलाई २३ तारिखमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएका हुन् । उनका अनुसार...
Birgunj, July 24(RSS):Nine-year-old Ankit Kumar Shah of Simara Sub Metropolis-7, Bara who was kidnapped one and half months ago has been found murdered. The Bara Police has reached to a conclusion that the child was killed after his abduction on June 5. An unidentified group forcibly picked him up near from his house at Jeetpur while the child was...
साउन ८, झापा । मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका छन् । मागपत्रमा पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराई, समर्पण अभियानका अध्यक्ष प्रकाश खड्का, प्रोग्रेसिभ युथका केन्द्रीय प्रतिनिधि मणिराम खतिवडा, मानव विकास...
साउन ८, काठमाडौं । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा कानुमन्त्री शेरबहादुर तामाङले बोलको शब्दले मन्त्रीपद गएको छ । एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरू बङ्गलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरूले सटिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको अभिव्यक्ति दिए थिए । कार्यक्रममा उनले दिएको अमर्यादित अभिव्यक्तिको विरोध भएपछि नेपाल कम्युनिस्ट पार्टीले उनलाई पदबाट...
Itahari, July 24 (RSS): The community snakebite treatment centre operated from the premises of the Nepal Army's east region headquarters, Itahari treated 1,407 cases last year. Among these treated cases, 125 were cases of poisonous snake bites. These cases were brought for treatment from various Tarai and hilly districts of the eastern region. Padam Bahadur Rai, who is involved...