Monday, June 15, 2026
Home Blog Page 1950
साउन १०, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिनुभयो । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८...
Kathmandu, July 26 (RSS): United Arab Emirates (UAE)'s Ambassador for Nepal, Saeed Hamdan Mohammed Al Naqbi, paid a courtesy call on Home Minister Ram Bahadur Thapa 'Badal' today. During the meeting that took place at the Home Ministry, matters relating to the Nepal-UAE relations, mutual interests and cooperation. The Home Minister utilised the occasion to thank the UAE government...
साउन १०, म्याग्दी । मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिनुभयो ।कुहुँका आठ, बाबियाचौरका...
साउन १०, भक्तपुर । नेकपा निकट व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु आफुलाई फसाउन सक्रिय भएको आरोप लगाएका छन् । प्रदेशसभाको निर्वाचनमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख)मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका शिलाकारले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का कांग्रेसका निर्वाचिा सांसदले चन्दा नदिएपछि आफुलाई फसाउन खोजको बताए । विहिबार...
-हेमराज ढकाल साउन १०, भक्तपुर । विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापनको क्षेत्रमा चांगुनारायण नगरपालिका गरेका कामहरुको सबैले प्रशंसा गरेका छन् । नगरपालिकाको विपद सुचना ब्यबस्थापन मंचको अहिलेसम्मको प्रगति तथा आगामी दिनमा कसरि यसलाई बिकसित गर्ने भन्ने छलफल कार्यक्रममा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख शंकरहरि आचार्यले चाँगुनारायण नगरपालिका आपतकालीन कार्य संचालन केन्द्र स्थापना गर्ने नेपालकै पहिलो नगरपालिका भएको जानकारी...
साउन १०, केके मानन्धर काठमाडौं । नेपालमा बोलिने अधिकांस राष्ट्र भाषा लोप हुने स्थितिमा पुगेकोप्रति विदेशी बुद्धिजीवीहरुको समेत ध्यानाकर्षण भएको छ । सोहि क्रममा फ्रान्सेली नागरिक डा. फ्रेडरिक मोरोन्भालले राष्ट्र भाषा संरक्षणको उपायसहितको अभिलेखीकरण सार्वजनिक गरे । काठमाडौंमा भएको एक कार्यक्रमकाबीच उहाँले “नेपालभाषा र बुद्धधर्मको लागि नेवारहरुको अभियान” नामक विद्यावारिधि शोधग्रन्थलाई किताबको रुपमा सार्वजनिक गरे । अंग्रेजी भाषाको अभिलेखीकरणलाई विष्णु...
साउन १०, अमेरिका । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेलीलाई आठवटा गोली लागेको छ । गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् । उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका...
साउन १०, बुटवल । प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् । सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास...
-सुमन केसी साउन १०, भक्तपुर । हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी...
साउन १०, काठमाडौं । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाको ज्यान गएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी...