Monday, June 15, 2026
Home Blog Page 1942
Biratnagar, Aug 2 (RSS): Chairperson of the Rastriya Prajatantra Party Kamal Thapa today viewed that the incumbent government needs more time to bring economic, social and political transformation in the country. Suggesting that the government should be serious about creating an environment to ensure public pressure and street protest would not take place, he viewed that the means of...
साउन १७, फेसबुकका मुख्य सुरक्षा अधिकारी एलेक्स स्टोमसले जागिर छोडेका छन् । उनी अब स्ट्यानफोर्ड युनिभर्सिटीका विद्यार्थी हुनेछन् ।सुरक्षा विभागमा परिवर्तन गरिएको खबर मार्चमा आएपछि उनले जागिर छोड्नु निश्चित मानिएको थियो । फेसबुकका मुख्य कार्यकारी अधिकारी शेरिल स्यान्डबर्गले एलेक्सको कम्पनीमा ‘महत्वपूर्ण भूमिका’ भएको बताएका छन् ।३९ वर्षका एलेक्स स्टोमस सन् २०१५ मा फेसबुकसँग आबद्ध भएका थिए । उनले यो महिना...
साउन १७, एउटा निकै चर्चित हिन्दी गीत छः ‘ना उम्रकी सीमा हो, ना जन्म का हो बन्धन।।। जब प्यार करे कोई, तो देखे केवल मन।।।’प्रेमका लागि उमेरको सीमा र जन्मको बन्धनलाई तोड्ने कुरा गरिरहेको जगजित सिंहको यो गजल निकै चर्चित छ । प्रेममा उमेरको सीमालाई तोडेको यस्तै एक तस्बिर केही दिन अघि देख्न पाइयो, जब अभिनेत्री प्रियंका कार्कीले आफूभन्दा सात वर्ष कान्छा प्रेमी...
साउन १७, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले दश वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले ४० प्रतिशत चीन, ३० प्रतिशत भारत र विश्वका अन्य मुलुकबाट ३० प्रतिशत पर्यटक भित्रयाउने गरी आवश्यक योजना बनाउन पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिए । उनले तत्काल पर्यटकको संख्या बढाउन विमान सेवा दोब्बर बनाउनुपर्नेमा पनि जोड दिए...
साउन १७, सिन्धुपाल्चोक । ०७१ साउन १७ गते जुरेमा गएको विनाशकारी पहिरोमा परिवारको दुई जना सदस्यसहित सबै सम्पत्ति गुमाएकी राम्चे–५ की ५१ वर्षीया निमा डोल्मा तामाङको परिवार अहिलेसम्म अरुको खेत भाडामा लिएर बसिरहेको छ। खेतीपाती गरेर जीवन चलाइरहेको तामाङको परिवार पहिरोले आफ्नो थाथलो गुमेपछि न गरिखाने ठाँउ छ, न त बस्ने आवास नै छ। आयआर्जन गर्ने अवस्थासमेत नभएको तामाङको...
साउन १७, लहान । यातायात व्यवस्था विभागले गत आइतबारदेखि मुलुकभरका यातायात कार्यालयहरूमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुलाएको पाँच दिन बितिसक्दा पनि सिरहाको लहानस्थित यातायात व्यवस्थापन कार्यालयमा भने खुलेको छैन। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीको जितेन्द्र सोनलको मौखिक आदेशमा आवेदन नखुलेको हो। विभागले गत असारमा बन्द गरेको अनलाइन आवेदन गत आइतबारदेखि खुला गरेको हो। तर, मन्त्री सोनलले...
नयाँ पत्रिका दैनिक साउन १७, काठमाडौं । प्रहरीका अनुसार मकवानपुरकी सरिता विकको जीवन धान्ने आधार नै चोरी बनिसकेको छ । चोरीका लागि आवश्यक सामान सधैँ साथमा लिएर हिँड्ने उनको दैनिकी घर फोरेर धनमाल चोर्ने देखिन्छ । चोरी आरोपमा पक्राउ परेकी उनले हालसम्म चितवनमा मात्रै २५ देखि ३० तोला सुन चोरी गरेको स्विकारेकी छिन् । जसमध्ये प्रहरीले पाँच तोला बरामद गरिसकेको छ । प्रहरीसँगको बयानमा उनले...
समाचारपत्र दैनिक साउन १७, काठमाडौ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ जनालाई...
समाचारपत्र दैनिक- साउन १७, काठमाडौं । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फर्कियो ।साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल,...
हेमराज ढकाल भक्तपुर । २०७३ साल असार ३० गते भक्तपुरकोसल्लाघारी एक पुरुषले घनले हानेर श्रीमतीको हत्या गरे । २५ वर्षीया दिपा ढकाल कार्कीलाई उनका श्रीमान बिजय कार्कीघनले टाउकोमा हानेर हत्या गरे । केही समयको प्रेमपछि विवाह गरेका यो जोडीको एउटा बच्चा समेत थियो । पछिल्लो समय भक्तपुरमा परिवारकै सदस्यबाट कोही अर्को सदस्यको हत्या हुनेक्रम रोकिएको छैन् । २०७५...