Tuesday, June 16, 2026
Home Blog Page 1941
साउन १८, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकाल्दै सभामुख महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाईने व्यवस्था हुँदाहुँदै सभामुख महराले बिहिबारको प्रतिनिधि सभा बैठकमा आफूहरुलाई बोल्न नदिएको काँग्रेसको आरोप छ...
साउन १८, काठमाडौं । साढे २ करोड रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । शुक्रबार धरौटी रकम बुझाएपछि उनलाई छाडिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए । यसअघि जेठ पहिलो साता निर्माता वाग्लेसहित ५ जनालाई काठमाडौं प्रहरीले...
साउन १८, बीबीसि । पछिल्ला केही वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ लगायतका परीक्षाहरूमा महिला विद्यार्थीले राम्रो परिणाम ल्याएको थालेको सरकारी अधिकारीहरूले बताएका छन्। यसलाई सकारात्मक मान्दै समाजमा बढेको चेतनाका कारण यो परिवर्तन भएको विज्ञहरूको ठम्याइ छ। परीक्षाहरूमा सहभागी हुनेको सङ्ख्यालाई आधार मान्ने हो भने उच्च शिक्षातर्फ छात्राहरूको आकर्षण धेरै देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२...
साउन १८, न्यूयोर्क । आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७।३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी...
साउन १८, एजेन्सी । टर्कीका विदेश मन्त्री मुभ्लेट क्याभुसोग्लु शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरी हाल अमेरिकाले लगाएको प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव नपर्ने बताउनुभएको छ । अमेरिकी एकजना पादरीलाई आतङ्कवादको अभियोगमा टर्कीले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । चेतावनीयुक्त भाषा र प्रतिबन्धले कुनै परिणाम ननिस्कने...
Myagdi, Aug 3 (RSS): Two people have gone missing after a taxi with a 'learner' sign plunged into the local Mygdi River on Friday. The taxi bearing the number plate Dha 1 Ja 251 fell into the river from a playground behind the District Police Office at Beni. According to the police those missing in the incident are 30-year-old...
साउन १८, सप्तरी । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी...
नयाँ पत्रिका दैनिक साउन १८, डोल्पा । हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न जाजरकोट–डोल्पा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सेनाले पाँच सय मिटरको अन्तिम भिर छिचोल्दै छ । सेनाको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका अनुसार, अहिले खदाङ–त्रिपुराकोट सडकखण्डको काम भइरहेको छ । यो खण्डको एक दर्जनभन्दा बढी भिरमा गाडी गुड्न सक्ने बाटो बनेको छ । ‘थुप्रै चुनौतीका बाबजुत पनि निर्माण कार्य अन्तिम...
नयाँ पत्रिका दैनिक- साउन १८, काठमाडौं । सर्वोच्चमा न्यायाधीश हुँदा पहिलोपटक मतदान, जोशीलाई सबैभन्दा कम मत प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी सर्वोच्च अदालत प्रवेश गरेको चार वर्ष मात्र भएको छ । जोशीसहितको नाममा १२ जेठ ०७१ मा संसदीय समितिमा सुनुवाइ भएको थियो र उनीहरूलाई न्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भनेर पहिलोपटक मतदानसमेत भएको थियो । तत्कालीन समितिका ६७ सभासद्मध्ये दीपकराज जोशीविरुद्ध २५ र...
समाचारपत्र साउन १८, काठमाडौं । कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिनुभयो । ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पु¥याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो,’ इन्जिनियर...