Home Blog Page 192
पर्वत : जिल्लाको जलजला गाउँपालिका-२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती मृत भेटिएको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गर्ने भएको छ। गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धान सुरु गरेको भए पनि घट्नाका...
इलाम : वैशाख १५ मा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू थेगिमले पनि मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौँ नम्बरमा मनोनयन दर्ता गराएका हुन्। उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजागाजा, ढोल झ्याम्टा बजाउँदै र...
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्ला सदरमुकाम खलंगामा पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन्। एकदिनको जुम्ला बसाईको क्रममा पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरकोसमेत दर्शन गर्ने कार्यक्रम रहेको छ। जुम्ला भ्रमणको चाँजोपाँजो राप्रपा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले गरेका हुन्। जुम्लासहित कर्णाली प्रदेशका विभिन्न...
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले बिरोध गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले लोकतन्त्र सिकाउन खोज्ने काँग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो? भन्दै प्रश्नसमेत गरे।...
भक्तपुर । विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । भोली २४ गते शनिबार गायक प्रमोद खरेल, गायिका शान्ति श्री परियार, बबिता बानियाँ "जेरी", प्रतिमा अर्याललगायतले सांगीतिक प्रस्तुति दिनेछन् ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।नयाँ वर्ष र विस्काः जात्राको...
दोलखा । चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन्।दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र...
-हेमराज ढकालभक्तपुर । आज विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो...
भारतको रक्षा निर्यात अप्रिल २०२३ देखि मार्च २०२४ को अन्त्यसम्म चलिरहेको आर्थिक वर्ष २०२३–२०२४ को अवधिमा २.६३ विलियन अमेरिकी डलरका साथ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यो तथ्याङ्कले गत आर्थिक वर्षको तुलनामा ३२.५ प्रतिशतले वृद्धि भएको जनाएको छ। आर्थिक वर्ष २०१३–१४ को तुलनामा पछिल्लो १० वर्षमा रक्षा निकासी ३१ गुणाले बढेको तथ्यांकले देखाएको छ।
काठमाडौं : कैलालीको धनगढीमा प्रहरी जवान मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्। प्रहरी जवान विक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बझाङबाट बिदा लिएर परिवारलाई धनगढी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ...
काठमाडौं : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन्। विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन्। उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज...