Thursday, October 1, 2026
Home अन्तर्राष्ट्रिय भारतको रक्षा निर्यात अहिलेसम्मकै उच्च

भारतको रक्षा निर्यात अहिलेसम्मकै उच्च

27

भारतको रक्षा निर्यात अप्रिल २०२३ देखि मार्च २०२४ को अन्त्यसम्म चलिरहेको आर्थिक वर्ष २०२३–२०२४ को अवधिमा २.६३ विलियन अमेरिकी डलरका साथ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यो तथ्याङ्कले गत आर्थिक वर्षको तुलनामा ३२.५ प्रतिशतले वृद्धि भएको जनाएको छ। आर्थिक वर्ष २०१३–१४ को तुलनामा पछिल्लो १० वर्षमा रक्षा निकासी ३१ गुणाले बढेको तथ्यांकले देखाएको छ।