Home Blog Page 191
गण्डकी : गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी एमालेका गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ २ बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका आठ सभामुखसहित र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस...
काठमाडौं : वैशाखमा हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने भएको छ। निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ। आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि...
भक्तपुरमा बिस्केट जात्रा नजिकिँदै छ। जात्रा नजिकिँदै गर्दा भक्तपुरको माहोल नै जात्रामय बनेको छ। केही दिनपछि मनाइने बिस्का जात्रामा तानिने भैरवनाथको रथ निर्माणको अन्तिम चरणमा छ। शुक्रबार बिहानै भक्तपुरको पाँच तले मन्दिर परिसरमा पुग्दा मानिसहरु उल्लासमय देखिन्थ्यो। मानिसहरू रथ निर्माणमा लागिरहेका देखिन्थे भने बालबच्चाहरू रथमा बसेर रमाइरहेका थिए। मन्दिरमा कोही भक्तजनले पूजापाठ गरिरहेका थिए भने कोही व्यापार व्यवसायमा व्यस्त...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्। आठौं स्वास्थ्य बिमा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बिमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए।‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बिमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका...
टीकापुर : विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ। यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ। रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन्। पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत...
भक्तपुर । चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । आज २५ गते गायकहरु बद्री पंगेनी, प्रताप दस, सरोज लामिछाने, अनित बिष्ट, गायिकाहरु ज्योती मगर, सबिना नेपाललगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन...
भक्तपुर । राससमा कार्यरत बरिस्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई ‘थेम्मृङ पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको छ । मध्यपुर सञ्चार समाजले मध्यपुरथिमिको कला, संस्कृतिलाई पत्रकारिताको माध्यमबाट विश्वमाझ चिनाउन भूमिका खेलेको भन्दै श्रेष्ठलाई सम्मान गरेको हो।समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभामा मध्यपुरथिमिका सांस्कृतिक धरोहर कला, संस्कृति नृत्य एवं वाद्य गुरु ९६ वर्षीय श्रीगोपाल प्रजापतिले पत्रकार श्रेष्ठलाई दोसल्ला ओढाएर रु पाँच हजार तथा...
बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गरेपछि प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको छ। उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र...
पछिल्लो समय बालबालिकामा दीर्घरोगको समस्या बढ्दै गएको छ। बच्चाहरूको खानपान, आहारमा ध्यान नदिँदा, बसाइको प्याट्रन फरक हुँदा, शारीरिक गतिविधि नहुँदा दीर्घरोग बढेको देखिएको छ। १०, १२, १५ वर्षका बच्चामा पनि श्वासप्रश्वासको समस्या, मधुमेह जस्ता दीर्घरोग धेरै देखिने गरेको छ। कतिपयलाई त जन्मँदै स्वासप्रश्वासमा समस्या देखिने गर्छ। घरभित्रै बसेर टिभी, मोबाइल चलाउने, खाइरहने बच्चामा यस्तो समस्या बढी छ। खेल्ने, कुद्ने...
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काको उम्मेदवारी केही बेरअघि दर्ता भएको हो। त्यसअघि सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने पुगेका छैनन्। अहिलेसम्म ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठका अनुसार एमालेबाट सुहाङ नेम्वाङ, सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट...