-युवराज दुलाल 'शरद'काठमाडौं । कुन आमाले आफ्नो सन्तानलाई गुमाएको सहजै स्विकार्ला र रु त्यसै भएछ । ममी ९सीता दाहाल०ले तिमीलाई बेहोस भनेर उपचार गर्न नर्भिक अस्पताल पठाउनुभएको थियो । तर, तिम्रो शरीरमा प्राण थिएन । तिमी त ३ मंसिर, २०७४ को कालो रातमाथि उषाका रक्तिम किरण नझर्दै, सिंगो देशलाई नै स्तब्ध पारेर चीर निद्रामा सुतिसकेका रहेछौ ।तिम्रो निर्जीव शरीर...
मंसिर ३,
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार...
मंसिर ३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरु, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक विदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो । विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायणको महत्व बढि रहेको भन्दै...
-यमुना पराजुली अधिकारी,
उ जुनीको गल्ती हो कि, यै जुनीको गल्ती
हाम्रो मिल्ती दैवलाई किन लाग्यो गल्ती ?हाँसो थियो खुसी थियो, पलभरमै उजाडियो
उजाडिनै थियो भने भेटै हाम्रो किन भयो ?सुन्दर फूल फक्राएर किचिमिचि पा¥यौ किन ?
हे ईश्वर न्याय जोख्ने तिम्रो कसी के हो भन ?हिड्दा हिड्दै धर्ती फाट्यो, किच्यो आकाशले
लिदाँ लिदैैं सास अड्क्यो, छेक्यो बतासले ।खुशी हुने मनै छैन, दुखी हुने...
मंसिर २,
कञ्चनपुर । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नु परेको छ । वेदकोट नगरपालिकाका...
मंसिर २,
काठमाडौं । शनिबार दिउँसबाट एउटा दुःखद खबर फैलियो । सिन्धुपाल्चोक र काभ्रेका धेरै मानिसले त्यो खबर पत्याउन सकेनन् । पत्याउनु पनि कसरी अरुको तनमा लागेको घाउँ र रोग निको बनाउने ‘धने’ धनबहादुर श्रेष्ठ मृत अवस्थामा भेटिए ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष ६६ वर्षीय धनबहादुर श्रेष्ठ मृत फेला परे । शनिबार बिहान ३ बजे...
मंसिर २,
काठमाडौं– काँग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर महाधिवेशन गर्न निर्देशन दिने भएको छ । वर्तमान कार्यसमितिको म्याद छोटो समय थपेर अधिवेशन गराउने जिम्मेवारी दिन सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भैसकेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार सहमतिमै दुवै नेता वर्तमान कार्यसमितिलाई अधिवेशन गर्ने जिम्मा दिन तयार...
मंसिर २,
रुकुम (पश्चिम) । त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको हुनुभयो । उहाँको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् । तर पतिले छाडेर गएदेखि विगत सात...
मंसिर २,
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी—४ स्थित क्षयरोग अस्पताल नजिकै गएराती ११ बजे, बा ५ ख ३७६५ नम्बरको बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा २ क १६५४ नम्बरको मिनी ट्रकका चालक काभ्रेको बनेपा —४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र परिचालक सोही ठाँउका २८ वर्षीय टार्जन श्रेष्ठ रहेका छन् । दुवैजनाको उपचारको क्रममा त्रि।वि।...
मंसिर २,
बलिउडकी सुन्दर अभिनेत्री ४५ वर्ष पुगिसकेकी छिन् । विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याले बलिउडमा समेत उनको लामो समयदेखि राज रह्यो ।प्रेमी अभिषेक बच्चनसँग विवाह गरेपछि फिल्ममा कमै देखिएकी रायको पछिल्ला फिल्महरुले राम्रो सफलता भने पाउँन सकेन । उनी निकै रुचाइएकी अभिनेत्री हुन् । तर अहिले उनी पारिवारिक माहोलमा नै बढी व्यस्त छिन् । भर्खरै उनको पति...



