Monday, June 22, 2026
Home Blog Page 1886
मंसिर २, काठमाडौँ । नेपाली सेनाको सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन सुरु भएको छ । सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो । सेवा प्रवेश तथ बढुवाका क्रममा अधिकृतहरुले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका...
मंसिर २, बाँके । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएका हुन् ।विसं २०७२ को महाभूकम्पमा परी उनका जेठा छोरा...
मंसिर २, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त कुमार बैंकले विभिन्न ८ पदमा कर्मचारी माग गरेको छ । बैंकले सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर, असिस्टेन्ट मेनेजर, सिनियर अफिसर, अफिसर, पुसरभारइजर र सेनियर असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी डिसेम्बर २ भित्र आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञापनमा उल्लेख...
मंसिर १, भक्तपुर । सल्लाघारीमा रहेको मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोवाईल चोरी गरेर भाग्दैं गर्दा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडी घर भएका बिधुर खड्काले भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघरीमा संचालन गरेको राम भोले मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोवाईल चोरी भयो । खडकाको ड्राईभिङ सेन्टरबाट बा. ५३...
काठमाडौँ । कुन सपनाको फल कस्तो सम्भोग देखि धन प्राप्ति गरेको देखे के हुन्छसपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ ? हामीले देखेको सपना अनुसार त्यसको अलग(अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ। हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्। तपाईले देख्नु भएको...
मंसिर १, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम ९एनआरटी० क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो । अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि...
मंसिर १, काठमाडौं । भाडाको ट्याक्सीपछि काठमाडौं उपत्यकामा सञ्चालित माईक्रोबस चालक र सह–चालकले पनि शनिबारदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ । शनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले माईक्रोबसका चालक र सह–चालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरि यस अभियानको सुरुवात गरेका हुन् ।चालकलाई सुन्तला रंगको...
कार्तिक ३०, कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा...
कार्तिक ३०, काठमाडौं । नेपाली संगीतिक क्षेत्रको लोकप्रीय प्रतियोगीता नेपाल आइडलको दोस्रो भाग जारी छ । विहिबारको भागमा प्रतियोगीहरुको लोक गीत गाउने चरण थियो । जसमा अतिथि निर्णायको रुपमा लोकप्रीय लोक गायक जयनन्द लामा आएका थिए । उक्त भागमा रहेका टप ८ प्रतियोगीको प्रस्तुती निकै सुन्दर रहेको थियो । भिडियो हेर्नुस्: https://www.youtube.com/watch?v=INnhJqLLgFU
कार्तिक ३०, सुर्खेत । डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन् । बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो...