‘स्वीम सूट’ मा ऐश्वर्या

135

मंसिर २,
बलिउडकी सुन्दर अभिनेत्री ४५ वर्ष पुगिसकेकी छिन् । विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याले बलिउडमा समेत उनको लामो समयदेखि राज रह्यो ।प्रेमी अभिषेक बच्चनसँग विवाह गरेपछि फिल्ममा कमै देखिएकी रायको पछिल्ला फिल्महरुले राम्रो सफलता भने पाउँन सकेन । उनी निकै रुचाइएकी अभिनेत्री हुन् । तर अहिले उनी पारिवारिक माहोलमा नै बढी व्यस्त छिन् । भर्खरै उनको पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा स्वीम सुटमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।