Home Blog Page 188
काठमाडौँ । भोली शनिबारबाट नयाँ साल २०८१ सुरु हुदैंछ । –नयाँ वर्ष, नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व हो । नयाँ वर्षलाई मानिसहरुले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रुपमा पनि लिने गर्छन् । नयाँ वर्षमा पारिवाका सदस्य तथा साथीसंगीसँग घुम्न गएर रमाइलो गर्ने गर्दछन् । कोही परिवारसँगै बाहिर खाना खाएर मनाउँछन् भने...
भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा भोली शनिबार सांगीतिक उत्सव हुने भएको छ । २०८१ सालको बैशाख १ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको महोत्सवमा अहिलेसम्म राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसेका छन्...
काठमाडौं । केही दिन यता देशको मौसममा फेरबदल भइरहेको छ । भोली नयाँ वर्ष २०८१ सालको पहिलो दिन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आज, भोली र पर्सीको मौसम यस्तो हुने अनुमान छ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था...
-राजकुमार लामिछाने प्रिन्सखेतको आलु कुहाउदैस्यानो छोरो रुवाँउदैम गाँउमा समाज परिवर्तन भन्दै हिड्दै थिएप्रतिगमनका मतियार भन्दै आफ्नैहरुसंग भिड्दै थिएउता गाँउदेखी केन्द्रसम्मको गेट खुलेछसंगसंगै महोदयहरुको फ्याट्ट चेत खुलेछत्यसपछी त वल्टिङको ठाँउमा पल्टिङ चलेछबिमास्थलमै सुनका अन्डा पो फलेछलौ के भा भन्दै म डराए ?के गरेको भनेर कराए ?महोदयले भन्नू भोकति कराको ?किन उग्र भाको ?कति न खुब सुन्ने...
भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ । “२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भने । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको महतको भनाई छ । मंगलबार भक्तपुरको...
भक्तपुर । यहीँ चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव जारी छ । आज २८ गते विहिबार गायीका अस्मिता अधिकारी, गायक कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, श्रीकृष्ण बम मल्ललगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म बैशाख...
भक्तपुर । यहीँ चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव जारी छ ।भोलि २८ गते "कट्टा हान्दिन्छु, धोखेबाज बाज हौ तिमी" जस्ता चर्चित गीतकी गायिका एलिना चौहान महोत्सवमा आउने आयोजकले जानकारी दिएको छ । चौहान मात्रै होइन भोलि विश्व नेपाली, टीका प्रसाईं, बिनोद ढकाललगायत थुप्रै कलाकारहरूले भक्तपुर महोत्सवमा आउने छन् ।औद्योगिक शान्ति...
गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ। यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ। यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ। गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ। यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ। यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि...
संखुवासभा : पाँचखपन नगरपालिका– २ गैरीगाँऊ छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ। पाँचखपन– २ गैरीगाँऊमा २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुबा युवराज राई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जगबुले जानकारी दिए। प्रहरी निरिक्षक जगेबुका अनुसार गएराति घरायसी विषयमा विवादमा हुँदा छोरा सुमनको कुटपिट बाट गम्भीर घाइते भएका बुबा युवराज उपचारका क्रममा...
काठमाडौँ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन्। मंगलवार काठमाडौँमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक...