Home Blog Page 187
-राम शरण देउजाक्षितिज पारी पुग्ने रोमांञ्चक सपना काँधमा बोकी मेरा पाईलाहरु एकनास निरन्तर हिंडिरहेका छन् पाईलाहरु कयौं पटक लडखडाए, थाके र सुस्ताए पछारिए लडे तर मेरो सपना लडेनन, पछारिएनन् उँठे, ठडिए पाइला लतार्दै निरन्तर अगाडी बढिरहे ।मेरो यात्रा नदि बगे झै अविरल बगिरह्यो रोकिएन क्षितिज पारिको यात्रा नै जिवनको लक्ष्य भयो दुःख भुले सुख त्यागे निस्वार्थ कर्म निरन्तर गरिरहे हिजो ओरिपरी घुम्नेहरु आज...
भक्तपुर । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् । औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसरमा ढकाललाई सम्मान गरेको हो । काभ्रेमा जन्मिएर कर्मथलो भक्तपुर बनाएका पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।विगतका समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकम हुदैं हाल...
काठमाडौं । तपाँईको विक्रम संवत् २०८१ को वार्षिक राशिफल हेर्नुहोस् ।मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )२०८१ सालमा मेष राशि हुनेहरूका लागि शुभ फलदायी नै रहनेछ । बृहस्पति र शनिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । शुभ र मङ्गल कार्यको योग रहेकोछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । व्यवसायीका सन्दर्भमा...
काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ ।
काठमाडौ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यस्तै, सरकारले संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा छलफल हुने बताइएको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status):लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।२०८१...
भक्तपुर । स्थानिय पर्व परेकाले सूर्यविनायक नगरपालिकाले आज बैशाख २ गते सार्वजनिक विदा दिएको छ ।
भक्तपुर । तिमी जाने सिलगुडी म चाहीँ सिक्किम तिर...., डडेलो लाग्यो.... जस्ता चर्चित गीतका गायक विपुल क्षेत्री भक्तपुर आउने भएका छन् । बैशाख ३ गते भोली सल्लाघारीस्थित तीन कुनेको चौरमा कालिंगपुंग सिक्किमका नेपाली भाषी उनै गायक क्षेत्रीको विशेष प्रस्तुति रहनेछ ।उक्त सांगीतिक कार्यक्रमको प्रवेश शुल्क ५ सय र १ हजार तोकिएको आयोजकले जानकारी दिएको छ । उनीलगायत अन्य...
सन्जिब दुलाल भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो...
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)को भक्तपुर जिल्ला अधिबेशन जेठको पहिलो हप्ता हुने भएको छ । एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाका अनुसार पार्टीको नवौं जिल्ला अधिबेशन जेठको ३ र ४ गते हुनेछ ।"अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न हामी लागिरहेका छौ, अहिले संगठित सदस्य नविकरण गर्ने कार्य भई रहेको छ," अध्यक्ष...