Home Blog Page 186
क्यानडा । क्यानडा सरकारले विदेशीलाई २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको छ। क्यानडामा धेरै लगानीकर्ता आउने र ठूलो सङ्ख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा बस्ने सरकारको...
काठमाडौं । रुपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगमको भण्डारण गृह अन्यत्र सार्ने प्रक्रिया सुरु भएको छ । हाल बस्ती नजिकै रहेको भण्डारण गृह अब भने रुपन्देहीको रोहिणी खोला किनारमा सार्ने कार्यको शुभारम्भ भएको हो । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको परियोजनाका संयोजक निगमका उपनिर्देशक इ.प्रदिप कुमार यादबले...
पर्वत : पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ। गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन। चैत १९ गते सोमवार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो। घटनाको अनुसन्धानका...
काठमाडौं : फरार सूचीमा रहेका एन्फा उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र सुवेदीले उनलाई पेप्सीकोलाबाट पक्राउ गरेको जानकारी दिए। लागुऔषध मुद्दामा दोषी ठहर भएका लामाले कैद भुक्तान नगरी खुलेआम सार्वजनिक पद धारण गरिरहेको तथ्य सार्वजनिक भएपछि उनी फरार रहेका थिए। उनी एन्फा प्रवेश गर्नुभन्दा ८ वर्ष अघिबाटै फरार सूचीमा...
विराटनगर : हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहर बीचको झडपले तनावग्रस्त भएको हो। दुवै पक्षका युवाहरुले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न करिब ९ वटा अश्रु ग्याससमेत...
बैतडी । बैतडीमा १७ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको आरोपमा नातामा काका पर्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–४ का एक युवक छन् । आफ्नै भतिजीलाई बलात्कार गरि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बैतडीले बालिकाको ३० वर्षीय काकालाई पक्राउ गरेको हो ।गत चैत्र २६ गतेदेखि घरबाट हराएकी बालिका २८ गते जंगलमा मृत फेला...
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा रहेको यस रोम्बस सेकेण्डरी स्कुलमा भर्ना खुल्यो । अनुभवी तथा दक्ष शिक्षक शिक्षिकबाट पठन पाठन हुदैं आएको यस विद्यालयमा भर्ना खुल्यो । -यातायातको सुविधा थप जानकारीको लागिविज्ञापन सामाग्री
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा रहेको यस इष्ट प्वाइन्ट एकेडेमीमा भर्ना खुल्यो । अनुभवी तथा दक्ष शिक्षक शिक्षिकबाट पठन पाठन हुदैं आएको यस विद्यालयमा भर्ना खुल्यो । -यातायातको सुविधा -साना कक्षालाई दिवा खाजा -थप जानकारीको लागिविज्ञापन सामाग्री
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनकौ मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis): ...