आज सूर्यविनायक नगरपालिकामा सार्वजनिक विदा

24

भक्तपुर । स्थानिय पर्व परेकाले सूर्यविनायक नगरपालिकाले आज बैशाख २ गते सार्वजनिक विदा दिएको छ ।