काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को औसत उत्तीर्ण दर ३० प्रतिशत मात्रै देखिएको छ। त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले सार्वजनिक गरेका त्रिविको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्रमा त्यति मात्रै उत्तीर्ण दर रहेको देखाएको हो। उक्त सोचपत्रमा त्रिविको समग्र उत्तीर्ण दर कम रहेको देखाएको छ। ‘त्रिविको समग्र उत्तीर्ण दर कम देखिन्छ, शैक्षिक वर्ष २०१३।०१४ देखि २०२१।०२२ सम्मको त्रिविको औसत उत्तीर्ण दर ३० प्रतिशतभन्दा...
बेनी: म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तु बस्तीमा पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्। जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तुहरू वासस्थान र आहाराको खोजीमा गाउँ पसेको स्थानीयले बताएका छन्।‘खेतबारीमा लगाएको बाली र तरकारी खेती बँदेल र बाँदरले नष्ट गरे। हुँदाहुँदा अब त घरभित्रै पसेर हैरान पार्न...
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन्। आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको जानकारी दिए।
उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे। उनले भने, “वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर...
भक्तपुर । नेपाल र छिमेकी भारतका १७ वर्ष मुनिका खेलाडीहरुबिच हुने मैत्रीपुर्ण ब्याडमिन्टन खेल आज शुक्रबारबाट भक्तपुरमा सुरु भएको छ ।भारतको गुजरात,मध्यप्रदेशबाट ब्याडमिन्टन-21 एकेडेमी, काठमाडौं, भक्तपुर र ललितपुरका खेलाडीहरु यश खेलमा सहभागी भएका छन् ।सूर्यविनायक नगरपालिका वडा नं. ८मा रहेको विशाल क्लवमा सुरु भएको खेल भोलिसम्म संचालन हुनेछ । खेलको उद्घाटन ब्याडमिन्टन खेलेर मदन भण्डारी स्पोर्ट्स...
विराटनगर : कोशी प्रदेश सरकारमा सहभागी दल नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका छन्। दर्ता भएको संकल्प प्रस्तावमाथिको छलफलमा बोल्दै राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका हुन्। सरकारमा सहभागी दल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने निर्देशन दिनेगरी...
पर्वत : कक्षा १० को अनिवार्य नेपाली विषयमा डा. सन्दुक रुइतको जीवनी थप भएको छ। पाठ्यपुस्तकमा १६ ओटा पाठ रहेको चालु शैक्षिक सत्र २०८१ देखि एक राष्ट्रिय जीवनी थप गरेर १७ ओटा पाठ बनाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले सूचनामार्फत जानकारी गराएका छन्। पाठ्यक्रमले तोकेको १६० कार्य घण्टामा नै पठनपाठन गराउने गरी पाठ्यक्रममा कार्य घण्टा समायोजन गरिएको पनि...
म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ मा पर्ने सिमलचौरको कुकुरविसाउने सामुदायिक वनमा वैशाख ५ गते (बुधबार) रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। सिमलचौर लगाएत जिल्लाका पाँचओटा सामुदायिक वनमा लागेको डढेलोका कारण तुवालोले वातावरण प्रदूषित वनाउँदा आँखा दुख्ने,छाती पोल्ने,रुघाखोकी र ज्वरो आउने,दम बढ्ने लगाएतका विरामीहर बढेको पश्चिम म्याग्दीको दरबाङ अस्पतालका चिकित्सक यमन नेपालीले जानकारी दिए। उनका...
काठमाडौं : नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ। सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठक बहिष्कार गर्ने भएको हो। शुक्रबार कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको हो। बैठक बहिष्कार गर्नेबारे संसदीय दलले गरेको निर्णयको जानकारी कांग्रेसले सभामुखलाई दिइसकेको छ।...
दोलखा । जन्ती जादै गरेको बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको जिल्लाको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस सिन्धुपाल्चोकको तौथली नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । घटनाको थप विवरण...
काठमाडौं । प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा एक किलो सुन फेला परेको छ। बुधबार बिहान ११ बजे भारतको दिल्ली भई काठमाडौं आएको फ्लाइट ६ इ ११५१ इन्डिगो एयरको सिटमा एक किलो ७० ग्राम सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।इन्डिगो एयरको सिट नम्बर २७ चार्लीको...









