सिन्धुपाल्चोक जन्ती जादै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

141

दोलखा । जन्ती जादै गरेको बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको जिल्लाको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस सिन्धुपाल्चोकको तौथली नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।