माघ २२,
काठमाडौँ -गत शनिबार पोखरामा सरकारी गाडी जलाउने आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ । मिनभवनस्थित कमर्स क्याम्पसबाट नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा निस्केको जुलुसमा प्रहरीले तत्कालै हस्तक्षेप गरेको छ ।पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष महरसहित १२ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । कमर्स क्याम्पसबाट निस्केका नेविसंघका नेता कार्यकर्ताको...
माघ २२,
गोरखा -बूढीगण्डकी जलविद्युत्आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप रु एक अर्ब आठ करोड मुआब्जा वितरण गरेको छ ।राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । “धावादेखि बालुवाटारसम्मका डुबान प्रभावितको बैङ्क खातामा रकम पठाइएका छौँ”, आयोजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रमुख कृष्ण कार्कीले भन्नुभयो, “कागजात...
माघ २२,
काठमाडौँ , सुबिन भट्टराईको चर्चित उपन्यास ’समर लभ’मा आधारित यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले स्याड भर्सनको गीत सार्वजनिक गरेको छ । सार्वजनिक ’गुनासो छैन’ बोलको गीतको भिडियोलाई लिरिकल बनाइएको छ ।गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत समावेश छ भने भोकल र एरेञ्जमा रिकेश गुरुङ छन् । फिल्मका मुख्य पात्र आशिष पिया, रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरीलाई...
माघ २२,
काठमाडौं- ३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको छ। इन्टरपोलको सहयोगमा उनलाई दुबई प्रहरी पक्राउ गरेको हो। उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दियो। उनका विरुद्धमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। उनीसहित थप केहीलाई पनि नेपाल प्रहरीले रेड कर्नर नोटिसमा राखेको छ। उनलाई नेपाल ल्याएपछि थप...
माघ २२,
काठमाडौँ नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ ।पाकिस्तानको इस्लामाबाद र लाहोरमा रहनुहुँदा उहाँले त्यहाँका मन्त्रीहरू, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणमा पाकिस्तानले लिएको नीतिगत, कानूनी र व्यावहारिक पक्ष,...
माघ २२,
काठमाडौँ युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ ।रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गर्नुभयो ।साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको...
माघ २२,काठमाडौं - युएई र ओमान नेपालसँग श्रम सम्झौता गर्न सकारात्मक भएका छन्। केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा ओमान र यूएई श्रम सम्झौताका लागि सकारात्मक रहेको धारणा राखेका थिए।मन्त्रालयले दुवै देशको वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरुको आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने गरी श्रम सम्झौता...
काठमाडौँ, २२ माघ महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२र७३ मा दुई हजार ७९५, २०७३र७४ मा चार हजार ५१८ र २०७४र७५...
माघ २२,धादिङ; उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् ।उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिनुभयो ।...
माघ २२, भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केही यता देशभर आन्दोलनमा उत्रीएको छ । आन्दोलनको कार्यक्रम अनुसार सोमबार देशका ७७ जिल्लामा विरोध सभा आयोजना भयो । उक्त कार्यक्रम अनुसार भक्तपुरको दुधपाटीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको विरोधसभा पिपलको रुखको फेदमा बसेर नेताहरु वर्तमान सरकार विरुद्ध आक्रोशीत भएका थिए ।कांग्रेसका नेता...


