Thursday, October 1, 2026
Home अपराध ३३ किलो सुन मान्डमा मुछिएका अर्का अभियुक्त दुबईमा पक्राउ

३३ किलो सुन मान्डमा मुछिएका अर्का अभियुक्त दुबईमा पक्राउ

143

माघ २२,
काठमाडौं- ३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको छ। इन्टरपोलको सहयोगमा उनलाई दुबई प्रहरी पक्राउ गरेको हो। उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दियो। उनका विरुद्धमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। उनीसहित थप केहीलाई पनि नेपाल प्रहरीले रेड कर्नर नोटिसमा राखेको छ। उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।-थाहाखबर