न्यूयोर्क : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनाका भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्। अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको यो पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा...
राजनीति
पार्टी फुटाउनु माधव नेपालको आत्मघाती कदम, एमाले माइतीघर, जतिबेला पनि फर्किन्छु : पूर्वराष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी फुटाएर माधव नेपालले आत्मघाती काम गरेको बताएकी छन्।‘घटना र विचार’का सञ्चालक देवप्रकाश त्रिपाठीसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले पार्टी फुटाएर आत्मघाती काम गरेको बताइन्।डेढ घण्टाको अन्तर्वार्ताको अधिकांश समय निकै संयम रहेकी उनले माधव नेपालको बारेमा सोधिएको प्रश्नमा केही आक्रोश पोखिन्। एमालेको उपाध्यक्ष समेत रहेकी उनले मदन भण्डारीको निधनपछि निरन्तर ३ कार्यकाल नेतृत्व गरेका माधव नेपालले...
काठमाडौं । आज बिहान सुर्खेतमा भएको जीप दुर्घटना परि मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे. १ च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका-३ का ४० वर्षीय तन्त बिक, सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बिक, २७ वर्षीय नवराज...
काठमाडौं । नेपाल प्रहरीले साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले एक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराउनु भएको छ । बिहिबार नगरपालिकाको वडा नं. ५ छालिङ्गमा रहेको राधाकृष्ण आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई उहाँले विद्यालय पोशाक उपलब्ध गराउनु भएको हो ।उक्त अवसरमा नगर उपप्रमुख बुढाथोकीले आफुले आफ्नो तलब र भत्ता मार्फत आएको रकमले सम्मान गरेको बताउनु भयो ।
मैले कसैले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ ।
नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक देखि ...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आउने आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ ।पुनले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट अनुमान सार्वजनिक गरेका हुन् ।पूर्ण पाठ यस्तो रहेको छ ।यहाँ क्लिक गर्नुहोस्https://drive.google.com/file/d/1C_Baja-6ztsguswxyq8w7PN5lkb4PKJG/view
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसले सार्वजनिक गरे अनुसरा
नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्थाहाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।जेठ १६ गतेदिउँसोː...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा विशेष बुलेटिन अनुसार तराईका केही स्थानमा तातो हावा चल्न सक्ने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा...









