तपाँइले बजेटको पूर्णपाठ पढ्नु भयो ?

17

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आउने आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ ।

पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट अनुमान सार्वजनिक गरेका हुन्‌ ।

पूर्ण पाठ यस्तो रहेको छ ।

यहाँ क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1C_Baja-6ztsguswxyq8w7PN5lkb4PKJG/view