काठमाडौं । नेपालको इतिहासमा आज जेठ १९ गते कालो दिन हो । विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी र दुःखद घटना हो।तत्कालिन राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, धीरेन्द्र शाह, शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहलगायतको गोली हानी...
भक्तपुर । आज भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ८, पाटीभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदैंछ । भक्तपुर जिल्ला अस्पताल र सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो । शनिबार सूर्यविनायक नगरपालिका-८, पाटीभञ्ज्याङमा उक्त शिविर आयोजना हुने वडाअध्यक्ष पुष्प बस्नेतले जानकारी दिनु भएको छ । बस्नेतका अनुसार शिविर बिहान ८ बजे देखि ३...
काठमाडौं । हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ । हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता...
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुन भएकोछ । शुक्रबार सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा कार्की र जिल्ला सदस्यमा २४ जना निर्वाचित हुनु भएको हो ।अध्यक्ष पदकालागि भएको मतदानमा कार्कीले १ सय ९५ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकतम प्रतिद्धन्दी निर्वतमान अध्यक्ष रामशरण लामिछानेले ९२...
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक भएको छ । शिव परियारको स्वर र टेकेन्द्र नेपालीको संगीत र साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा ध्रुव न्यौपाने, विपना बुढाथोकी, रोनीश खड्का, कुमार भारतीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको गीतको...
काठमाडौं । लोकगीत संगीतको क्षेत्रमा पछिल्लो समयमा चर्चामा रहेका गायक, सर्जक किरण गौतमको ए मेरो माया लोकदोहोरी गीतले यतिबेला यूट्यूवमा तहल्का मच्चाउदैंछ ।
उक्त गीतमा गायक किरण गौतम र गायिका कोपिला वाइवा तामाङ को सुमधुर स्वरमा सजिएको छ। शुक्रबार मात्रै सार्वजनिक गीतले दर्शक स्रोताको मन जितन सफल भएको छ जुन गितमा गौतमको उत्कृष्ट लय शब्दले...
काठमाडौं । पालिका परिचयमा हामीले यस पटक रुवी भ्याली गाउँँपालिका,धादिङको परिचय लिएर आएका छौं । उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमती प्रदेशमा अवस्थित छ ।साविकको तिप्लिङ गाविस, सेर्तुङ गाविस र लापा गाविस को नामलाई कायम गरी यो गाउँपालिकाको नामाकरण रुवी भ्याली गाउँपालिका गरिएको छ कारण विश्वमानै दुर्लव बहुमुल्य खनिज...
काठमाडौं । नेपाल वायुसेवा निगम विगत चार वर्षदेखि निरन्तर घाटामा भएको सरकारी प्रतिवेदनमै सावर्जनिक भएको छ ।
उक्त प्रतिवेदनका अनुसार गत वर्ष नेपाल वायुसेवा निगमले ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको छ।वायुसेवा निगमको अहिलेसम्मको नोक्सानी १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। उसले विभिन्न सरकारी र वित्तीय संस्थाहरूलाई ३५ अर्ब ८० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको...
काठमाडौँ : नेपाल राष्ट्र बैंकले गतवर्ष सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी कृषि तथा पशुपन्छीतर्फ प्रदान गरेको छ। राष्ट्र बैंकले २०८० फागुनसम्म व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ १ खर्ब ७७ करोड रुपैयाँ कर्जा लगानीमा रहेको जनाएको छ। त्यसपछि महिला उद्यमशील कर्जा अन्तर्गत महिला उद्यमीलाई ४६ अर्ब ४८ करोड कर्जा दिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाका २०७९ असारसम्म...
काठमाडौं : बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ। हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले जानकारी दिए। गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ...










