फागुन २२,
काठमाडौँ -काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले शुरु गर्न अझै केही समय लाग्ने बताउनुभयो । केही...
फागुन २२,
भक्तपुर, मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय विमानस्थल, हिमाललगायत चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा दृश्यावलोकन...
जम्बला लामा-
सर्वप्रथम माननीय सँस्कृति पर्यटक तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी समेतको ताप्लेजुङको फुङलिङ्गमा २०७५ साल फाल्गुन १५ गते भएको हेलिकप्टर दुर्घटनामा परी असमायीक निधन भएकोमा म र २ करोड ८० लाख जनसमुदायलाई मर्माहत भएको छ र दिवाङगत सातै जनाको चित्तको चिरशान्तिको लागी हार्दिक श्रद्धाञ्जली गर्दछौं । साथै यो दुःखको घडीमा शोक सन्तप्त परिवारहरुमा गहिरो समवेदना व्यक्त गर्दछौ ।...
फागुन २२,
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३औं बैठकमा सहभागी हुन अमेरिका जान लागेकि हुन् । राष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २६ फागुनमा अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छिन् । लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको
‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रतिनिधिमण्डलमा परराष्ट्र...
बीबीसी, फागुन २२,
काठमाडौँ -चेक गणतन्त्रमा एकजना युवालाई आफैले पालेको सिंहले आक्रमण गरेर मारिदिएको छ। माइकल प्रसेकको घरमा ९ वर्षको सिंह र प्रजननको निम्ति अर्को सिंह पनि थियो। जसलाई लिएर स्थानीय बासिन्दा चिन्तित थिए। प्रसेकको मृत शरीर उनका बुवाले सिंहको खोरमा फेला पारे र उनले स्थानीय सञ्चार माध्यमलाई खोर भित्रबाट बन्द गरिएको जानकारी दिए। प्रहरीले अलग अलग खोरमा राखिएका जनावरलाई...
फागुन २२,
काठमाडौँ -शिक्षण पेसामा प्रवेश गरेकाको रजिस्ट्रेसन गरिने भएको छ । अबदेखि शिक्षण पेसामा प्रवेश गर्न चाहने र पेसामा प्रवेश गरेका जनशक्तिको रजिस्ट्रेसन गरी अभिलेख राखिने भएको छ । त्यसका लागि संघीय शिक्षा ऐन, २०७५ को मस्यौदा पारित भएपछि अधिकार सम्पन्न नेपाल टिचिङ काउन्सिल गठन हुनेछ । विद्यालय शिक्षामा अध्यापन कार्यका लागि योग्य विद्यार्थीको निर्धारणका लागि काउन्सिलको स्थापना हुने...
फागुन २२,
काठमाडौँ -फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’को ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
गीत हेर्नुस् :https://www.youtube.com/watch?v=NsqGrpcYycA‘आफ्नो मान्छे’ फिल्ममा समावेशी ‘चट्ट रुमाल क्या मालुम’ गीतमा स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका थिए । यहि गीतलाई रिमेक गरेर यात्रा फिल्ममा राखिएको छ। रिमेक...
फागुन २२,
नेपालगञ्ज -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका...
- कुरिलोको नियमित सेवन महिलाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ ।
- कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।
- कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा...
नयाँ पत्रिका
फागुन २२, काठमाडौं । अघिल्लो वर्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्दा मधेसकेन्द्रित दुई राष्ट्रिय दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमले पनि समर्थन गरे । २७ फागुन ०७४ मा संसद्मा विश्वासको मत लिँदा यी दुई दलले ओलीको पक्षमा मत हालेपछि सरकारका पक्षमा दुईतिहाइ पुगेको थियो । ओलीलाई मत दिने फोरम अहिले सरकारमा सहभागी छ । अर्को...


