नयाँ पत्रिका/अर्जुन अधिकारी
फागुन २२, काठमाडौं । चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सीको एक्सरे पनि बिग्रिएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाइन्छ ।
सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...
फागुन २१,
फिल्म ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर हेर्नुस् :https://www.youtube.com/watch?time_continue=2&v=bVgGpcSxNa8उज्जवल घिमिरेले निर्देशन गरेको फिल्मलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् भने कथा सुवाष सिंह बस्नेतको रहेको छ । ट्रेलरमा नायक प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । साथै रमेश...
फागुन २१,
काठमाडौँ, -तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु प¥यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनु प¥यो ? कुन अस्पताल जाने÷लैजाने, कुन चिकित्सकलाई देखाउने कस्तो सेवा लिने ? कुन कुन सेवा कुन कुन अस्पतालबाट पाइन्छ भन्नेमा अन्योल हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् ।आफ्नो मोबाइलमा यससम्बन्धी विस्तृत जानकारी समेटिएको एपबाट छिट्टै ती लगायत स्वास्थ्य...
फागुन २१,
काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ । काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ । प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि...
फागुन २१
काठमाडौँ -सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् ।महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्कोलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहरा हट्न नसकेको चक्रपथ सुधार योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो ।...
फागुन २१
काठमाडौँ -कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भैसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं । अहिले दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र...
फागुन २१
काठमाडौँ - सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी निकायसँग अनौपचारिक वार्तामा निकास निकाल्ने तयारी भएको हो ।नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सो विषयमा चाँडै सहमति हुने अपेक्षा लिइएको बताउनुभयो...
फागुन २१,
काठमाडौँ -शिक्षाको पहुँच वृद्धि गर्नसकेमा मुलुकमा देखिएका सबै खालका विभेद अन्त्य गर्न सकिनेमा जोड दिइएको छ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आज प्रा डा चैतन्य मिश्रले ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ मा गरेको छलफलमा सबै नागरिकमा शिक्षाको सहज पहुँच पु¥याउन सकेमा समाजका जातीय र छुवाछूतजन्य विभेद अन्त्य हुने बताउनुभयो ।“समाजका सबै खालका विभेद अन्त्य गर्न नागरिकको...
फागुन २१,
पेरिस – प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को उपनाम...
फागुन २१,
काठमाडौँ -विद्युतीय सूचना प्रणालीको प्रयोग र विकासमा जोड दिएर मुलुकलाई पूर्णतः डिजिटल प्रविधियुुक्त बनाउन नेपाल सरकार जुटिरहेको छ । यो लक्ष्य प्राप्तिका लागि उसले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक एवं भौगोलिक अवस्थिति समेतका आधारमा राज्यले प्रदान गर्ने सेवामा सबै नागरिकको सरल र सहज पहुँच दिने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ ।‘डिजिटल नेपाल’ अभियानअन्तर्गत सरकारी कार्यालयबाट प्रवाह...



