Wednesday, May 13, 2026
Home Blog Page 166
भक्तपुर । चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०८१/०८२ को २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट बिनियोजन गरेको छ । सोमबार १५ औं नगरसभाको अधिबेशन समारोहमा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले नगरपालिकाको वडा न.४, चाँगुनारायण खेल मैदान निर्माणकोलागि रु.२ करोड बजेट विनियोजन गरिएको बताउनु भयो । त्यसैगरी उपमेयर...
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार नगरको दशौं नगर अधिबेशनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगार, कला, संस्कृति, पर्यटन, कृषि, सुशासनलगायत धेरै कुरलाई समेटेर नीति तथा कार्यक्रम ल्याईएको बताउनुभयो ।नगरप्रमुख...
भक्तपुर । चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०८१/०८२ को २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट बिनियोजन गरेको छ । सोमबार १५ औं नगरसभाको अधिबेशन समारोहमा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो । उक्त समारोहमा नगरप्रमुख जीवन खत्री, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिती रहेको थियो ।जस मध्ये...
भक्तपुर । आगामी आर्थिक वर्षकालागि चाँगूनारायण नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १५ औं नगरसभाको अधिवेशनमा नगरप्रमुख जीवन खत्रीले सोमबार एक कार्यक्रमकाबीच नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।यसको पूर्ण पाठ हेर्नुहोस्
भक्तपुर । भक्तपुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षकालागि रु.२ अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो¥हौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१/०८२ को अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम...
भक्तपुर । सूर्यबिनायक नगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ ।सोमबार १६ औ नगरसभाको अधिबेशनबाट आर्थिक वर्ष १०८१/०८२को लागि नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले उल्लेखित २ अर्ब २४ करोड बजेट बिनियोजन गर्नु भएको छ ।जस मध्ये चालु तर्फ रु १ अर्ब १ करोड ५६ लाख ५३ हजार ५ सय (४५ दशमलव ३४ प्रतिशत) र पूँजीगत...
भक्तपुर । भक्तपुर जिल्लामा केही वर्ष यता आकस्मिक गर्भनिरोधक चक्की खाने किशोरीको संख्या बढ्दै गएको औषधी व्यवसायीहरु बताउँछन् । पर्यटकीय क्षेत्र र राजमार्ग समेत रहेको यो जिल्लामा गर्भनिरोधक चक्की खाने किशोरीको संख्या वृद्धि भएको देखिन्छ । घुमघाम गर्ने र रमाइलो गर्ने वहानामा घरबाट निस्केकाहरुले असुरक्षित यौन सम्पर्क गरेपछि यस्ता औषधी प्रयोग गर्ने गरेका छन् ।भक्तपुर कमलविनायकमा रहेको एक...
इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ। “यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुङ्गा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए“, तटरक्षकले एक विज्ञप्तिमा जानकारी गरायो। बेपत्ता व्यक्तिहरूको लागि हवाई एवम् समुद्री खोजी जारी रहेको...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचै वर्ष सरकारको नेतृत्व गर्न सक्ने बताएका छन्। तामाङ राष्ट्रिय मुक्ति मोर्चाको शनिबार काठमाडौंमा आयोजित सातौं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकार कति दिन टिक्छ भनेर चिन्ता नगर्न आग्रह गरे।‘केही दिनपछि सरकार जाँदैछ रे भनेर तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पुरै कोशिश भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएकै दिनदेखि...
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्। शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन्। त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे। उनले भने, ‘शुभकामना छ। रास्वपाको दुई वर्षे कार्यकाल राम्रै...