Saturday, May 9, 2026
Home Blog Page 165
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कक्षा-११ को छात्रवृत्तिमा अध्ययन गर्नका लागि आगामी साउन ४ गते परीक्षा समय तोकेको छ। महानगरपालिकाले आज प्रकाशित गरेको सूचना अनुसार परीक्षा साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। परीक्षा दुई घण्टाकाे हुनेछ। महानगरपालिकाले यसका लागि असार २९ गतेभित्र आवेदन पेश गर्न एसइईमा पास भएका विद्यार्थीहरूलाई आग्रह गरेको छ। संस्थागत विद्यालयहरूले कम्तीमा १० प्रतिशत...
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कांग्रेस र एमालेले आज बस्ने भनिएको नगरसभा बैठक रोकेर गएको बताएका छन्। आज (शुक्रबार) सामाजिक सञ्जाल पोष्ट गर्दै उनले यस्तो बताएका हुन्। आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाइएको थियो। तर,स्थगित भएको छ। उनले भनेका छन्,‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो, मैले...
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गते आइतबार देखि सफारी बन्द हुने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए ।निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा यस्ता गतिविधि बन्द गर्ने...
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नै पार्टी सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने माग उठेको छ । खबरहब डटकम अगाडी लेख्छ, महामन्त्री मुकुल ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएपछि तरंग उत्पन्न भएको छ ।ढकालले उक्त विशेष प्रतिवेदनमा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएपछि...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान ९ बजे सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नुअघि बिहान ७ बजे बोर्डको बैठक बस्नेछ । नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । २०८० चैत १५ देखि...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
भक्तपुर । विदेश होइन सीप भए नेपालमा नै केही गर्न सकिन्छ भन्ने उद्देश्य र विश्वासका साथ भक्तपुरमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा आएको छ ।आफू २ वर्ष लन्डन बसेर आफ्नै देशमा केही गर्छु भनेर फर्केर केही वर्षको अध्ययन र साथ सहयोगमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा ल्याएको यस स्कूलका संचालक बिजय लामिछाने बताउनुहुन्छ । आफू लन्डनमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुवेदीले आफू पार्टीबाट अलग भएको उल्लेख गरेका हुन्।‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘आफू जिम्मेवारीमा हुँदा पदको कहीँ कतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहेँ। तैपनि कहीँ कतै...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनकौ मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status): देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ...
काठमाडौं । मलेसियाबाट घर आएको दुई घण्टमा घरमा झुट बोलर एक युवक प्रेमीका भेटन गए । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको सेक्स पावर’ बढाउने औषधीको कारण मृत्यु भएको छ ।साथीलाई सामान दिन्छु भनी घरबाट निस्केको उनी प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेको प्रहरी अनुसन्धानमा देखिन्छ । सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित...