Wednesday, May 13, 2026
Home Blog Page 167
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फेवाताल चिसापानीमा पौडी खेल्ने क्रममा कास्की अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भएका अन्दाजी २१ वर्षीय सञ्जय भण्डारीको डुबेर मृत्यु भएको कालिका गणका गणपति एसपी अरूणकुमार शर्माले जानकारी दिए। उनका अनुसार शुक्रबार दिउँसो भण्डारीसहित ५ जना पौडी खेल्न गएका थिए। भण्डारी पौडी खेल्ने क्रममा बेपत्ता भएको खबर फेवाताल...
गर्भ नरहनुका धेरै कारण छन्। तीमध्ये मुख्य पाँच कारण यस्ता छन्,जसले गर्भ नरहने जोखिम बढाउँछ। सहज तरिकाले गर्भ नरहे विभिन्न उपचारका प्रविधि पनि आइसकेका छन्। त्यसैले अहिले अधिकांश इनफर्टिलिटी समस्याको उपचार सम्भव भएको छ। गर्भ नरहनेको जोखिमको पहिलो कारण बढ्दो उमेर हो। महिलाहरूमा ३५ वर्ष कटेपछि अण्डाको मात्रा र गुणस्तर घट्दै जान्छ। गर्भ नरहने जोखिमको दोस्रो कारण संक्रमण हो।...
झापा : झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। मेचीनगर-१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल...
काठमाडौं : विभिन्न स्थानमा शनिबार र आइतबार दुईदेखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरमा आपूर्ति नहुने भएको हो। मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ केभी सब स्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले...
भक्तपुर । भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा सुरु भएको छ । नगरसभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको स“धै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गर्नुभयो । सोही क्रममा नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले नेपालका प्रधानमन्त्रीहरु भारत कुनै राज्यका मुख्यमन्त्री जस्तो हैसियतका भएको आरोप लगाउनु भएको छ । शुक्रबार भक्तपुर नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै सांसद सुवालले भन्नु भयो ''नियुक्त हुदाँ नै भारतको आशिर्वाद लिएकाहरुले देश र जनताको हित गर्न सक्दैनन् ।''विदेश नीति एउटै भएका नेपालका पार्टीहरुले विभिन्न नाम राखेर...
भक्तपुर । सूर्यविनायक नगरपालिका नगरसभाको १६ औं नगर अधिवेशन सुरु भएको छ । शुक्रबार नगरसभाको अधिवेशनमा नगरप्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ । सो सभाको क्रममा नगरसभासद सानुकाजी कायस्थले नगरको नयाँ निशानी छाप तथा रविन्द्र सापकोटाले नगरगान सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको सो प्रस्ताव नगरसभाले पास गरेको छ । नगर राजपत्रमा सूचना प्रकाशित भएसंगै यो...
भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य सोम प्रसाद मिश्रलाई मातृ शोक परेको छ । उहाँकी आमा मुक्तादेवी मिश्रको १०१ वर्षको उमेरमा आज अपरान्ह ४ बजे कैलालीस्थित घरमा निधन भएको हो । स्वर्गीय मिश्रको अन्त्येष्टि भोलि विहान ७ः०० वजे कैलाली जिल्लाको घोडाघोडी १० कन्द्रा नदिको घाटमा हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
काठमाडौं । दोलखा जिल्लाको घर भएका नेपाल प्रहरीका एक जवानले आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् । दोलखा मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षका प्रहरी जवान अजित गोले बुधबार बिहान संसद भवनको भित्रै उक्त घटना घटाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । ५ महिनाअघि आफ्नी प्रेमिकासँग...
पढाउन भनेर डेरामा राखेकी छोरीको हत्या भएपछि ललिता थारूका आँखा ओभाउन सकेका छैनन्। ४० वर्षीया ललिताका आँखाबाट हमेसा छोरीको पीडाका आँसु बगिरहन्छन्। तिनै आँसुले न्यायका पुकारा गरिरहन्छन्। अन्तिमपल्ट देखेको छोरीको दृश्यले उनी शोकाकुल छिन्। छोरीको वीभत्स हत्या भएको दृश्यले उनलाई निदाउन दिएको छैन।आफ्नो पीडा सुनाउन ललिता विभिन्न सरकारी निकाय धाइरहेकी छन्। बाँकेको जिल्ला प्रहरी कार्यालय धाउँदा धाउँदै एक वर्ष...