Tuesday, July 14, 2026
Home Blog Page 1586
जेठ २, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका ४ खेलाडीको नाम समावेश भएको छ । वेस्ट इण्डिजको क्रिकेट लिग सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको नाम समावेश भएको हो । सन्दीपले गत संस्करणको सीपीएलमा भाग लिइसकेका थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस...
जेठ २, बीबीसी, काठमाडौँ । चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेशनले पुष्टि गरेको छ। इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने पत्ता लगाएका हुन्। चीनले पहिला चिनियाँ भाषामा प्रकाशित विकिपिडिया पेजहरूलाई प्रतिबन्ध लगाएको थियो। अहिले त्यो प्रतिबन्ध अरू भाषामा पनि थपिएको हो।तर त्यसबारे आफूले कुनै औपचारिक सूचना...
जेठ २, काठमाडौं । कञ्चनजंघा हिमाल आरोहणका क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुक चिलीका एक नागरिक भने बेपत्ता छन् । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा मृत्यु हुने दुई भारतीय नागरिकमा ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेका छन् ।कुन्तालको आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र वैद्यको...
जेठ २, काठमाडौँ । लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र शुरु गरेको हो ।धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का...
जेठ २, नेपालगन्ज- धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।‘धनगढी विमानस्थलबाट सबै उडानलाई एअरलाइन्स कम्पनीले यहाँबाट गरिरहेका...
जेठ २, काठमाडौँ । पानी पर्याप्त पिउनुहोस् कामको चक्करमा धेरैले पानी पिउन भुल्छन्। तिखा लाग्नु भनेको शरीरले पानीको मात्रा असाध्यै कम महसुस गर्नु हो। त्यसैले तिर्खा नकुरेर पानी पिइरहन जरुरी हुन्छ। खेल चिकित्सक गडसन भन्छन्, ‘अक्सिजन र पोषक तत्व मांशपेशीमा पु¥याउन पनि पानीको जरुरी छ।’ यति मात्रै होइन, पानीको कमीले रगत बाक्लो बनाउँछ। मुटलाई कुशलतापूर्वक रगत पम्प गर्न रगतमा पानीको मात्रा...
जेठ २,एजेन्सी, कोयंबटुर भारतको तमिलनाडु राज्यको कोयंबटुरका मेकानिकल इन्जिनियर एक कुमारास्वामीले डिस्टिल्ड वाटरबाट चल्न इन्जिन विकास गरेका छन् । योे पर्यावरण मैत्री इन्जिनले अक्सिजन निकाल्ट र इन्धनका रुपमा पानीमा निहित हाइड्रोजनको प्रयोग गर्छ । उक्त इन्जिनलाई चाँदै जापानमा लन्च गर्ने उनले जानकारी दिएका छन् ।उक्त इन्जिन विकास गर्न १० बर्ष लागेको एस कुमारस्वामीले बताए । उनले त्यसरी काम गर्ने...
जेठ २, काठमाडौँ ।यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को रिलिजको पूर्वसन्ध्यामा भब्य प्रिमियर गरिएको छ । बुधवार राजधानीको कुमारी हलमा भएको फिल्मको 'पर्पल कार्पेट प्रिमियर' मा फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । 'रोयल प्रिमियर' को नाम दिइएको उक्त प्रिमियरमा अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् । लामो पिङ्क गाउनमा प्रिमियरमा पुगेकी...
जेठ २, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ । थप...
जेठ २, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनाको अवधिसम्म रु १३ करोड मात्र राजश्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजश्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो । प्रदेश सरकारले आव ०७५र७६ मा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सरकारले घर जग्गा रजिष्ट्रेशन,...