Tuesday, July 14, 2026
Home Blog Page 1585
जेठ २, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै...
जेठ २, बग्दाद । इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रान्तीय शहर किर्कुकको पश्चिम भागमा अवस्थित हवीजाह शहरनजिकै आइएस लडाकू समूहले एक सवारी साधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार सङ्घीय प्रहरी अधिकृतको मृत्यु भएको हो ।आक्रमण भएको सो इलाका...
जेठ २, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी भएको खुलासा भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले मन्त्री यादवको सो निर्देशन गैरकानुनी भएको स्वीकार गरेका हुन् । बिहीबार संघीय संसदको प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री यादवले...
जेठ २, काठमाडौँ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला...
जेठ २, वीरगन्ज । पर्साको वीरगन्जमा रहेको मिडियागृहमा प्रवेश गरी तोडफोड गर्ने समाजवादी पार्टीका वडा अध्यक्ष सहित पाँचजना स्थानीय कार्यकर्तामाथि पर्सा प्रहरीमा किटानी जाहेरी परेको छ। एभिन्यूज टेलिभिजन व्यूरो कार्यालय वीरगन्जमा गएको सोमबार तोडफोड गरेको घटनामा प्रत्यक्ष संलग्न रहेको भन्दै उनीहरूमाथि पर्सा प्रहरीमा किटानी जाहेरी परेको हो।गएको आइतबार एभिन्यूज टेलिभिजनको सकस राजनीतिक बहसमा कार्यक्रम संचालक सुशील पाण्डे र समाजवादी पार्टी...
एजेन्सी, जेठ २, काठमाडौँ । कोही मानिस गल्तीका कारण करोडपति बाट रोडपति बन्दछन् । तर कोही भाग्यमानी मान्छे चाहीँ सानो गल्तीका कारण करोडपति बन्दा रहेछन् । अमेरिकामा एकजना महिला आफ्नो गल्तीका कारण करोडपति बनेकी छिन् । आफुले गरेको सानो गल्ती ती महिलाका लागि बरदान सावित भयो ।मिचिगनमा बस्ने एन्टोनेट ओस्ली नामकी ती महिलाले सानो गल्ती गरिन्, जसका कारण उनले झण्डै...
जेठ २, जाजरकोट । नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको उनले बताए । प्रेस स्वतन्त्रता विरोधी उक्त विद्येयक विरुद्ध सञ्चार जगत मात्र होइन आम नेपाली जनता पनि जाग्नुपर्ने थापाको भनाई थियो। कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत नेपाली कांग्रेस...
जेठ २, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताए । शनिबार फेरि...
जेठ २, काठमाडौँ । विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने वर्तमान व्यवस्थामा परिवर्तन गर्न सुझाव आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा कुलपतिको व्यवस्था परिवर्तन गर्न सुझाएको हो।शिक्षा मन्त्रालयले सहसचिव डा.हरिप्रसाद लम्सालको संयोजकत्वमा गठन गरिएको कार्यदलले मंगलबार शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ। मुलुकमा अहिले ११ वटा विश्वविद्यालय सञ्चालनमा छन्। तीमध्ये नेपाल खुला विश्वविद्यालयवाहेक अन्य विश्वविद्यालयको...
बीबीसी, जेठ २, काठमाडौँ । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन्। कामिरिताले मङ्गलवार २३औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नो कीर्तिमानमा सुधार गरेका थिए। " एकदमै खुशी लागेको छ," ४९ वर्षिय कामिरिताले सगरमाथा आधार शिविरबाट बीबीसी नेपाली सेवालाई भने। "यो ऋतुमा अब फेरी चढ्छु।" सगरमाथा आरोहणका लागि अबको उपयुक्त दिन...