जेठ २,
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ।“भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उहाँले...
जेष्ठ २,
वीरगञ्ज । वीरगञ्जमा अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज शाखा कार्यालयको उद्घाटन गरेका हुन्। कम्पनीका डेपुटी सीईओ सुरेन्द्र थापाले वीरगञ्ज आर्थिक नगरी भएकाले यो शाखा फलदायी हुने र वीरगञ्ज महानगर लगायत औद्योगिक प्रतिष्ठानसँगै गाउँ शहरमा पनि यस कम्पनीले कारोबार गर्ने लक्ष्य लिएको बताए।कम्पनीका सञ्चालक राजेन्द्रप्रसाद कायस्थको सभापतित्व र...
एजेन्सी, जेठ २
काठमाडौै । फोटो शेयरिङ एप इन्स्टाग्राममा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छन् । मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग मत सर्वेक्षण गरेकी थिइन् । मत सर्भेक्षणमा उनले आफु मर्दा ठीक हुन्छ कि बाँच्दा ठीक हुन्छ भनेर सोधेकी थिइन् । त्यसक्रममा उनका ६९ प्रतिशत फलोअर्सले मर्दा ठीक हुन्छ भन्ने मत प्रकट गरे...
जेठ २,
अस्ट्रेलिया । नेपाली राष्ट्रिय र्याफ्टिङ टिमले पुरुष खुलातर्फको स्प्रिन्ट स्पर्धा पाँचौं स्थानमा पूरा गर्दै क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहीबार १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिपको सुरुआत गरेको छ । सुरज गुरुङ गुरुङको कप्तानीमा उत्रिएको नेपाली मिटले वर्षात्बीच २४७.७८ सेकेन्डमा दुरी स्प्रिन्ट पुरा गर्दै पाँचौं स्थान हासिल गरेको हो । विश्व र्याफ्टिङ च्याम्पियनसिपको इतिहासमा नेपाली टिमको स्प्रिन्टमा सबभन्दा राम्रो नतिजा...
जेठ २,
काठमाडौं । विश्वभर चल्ने विमान कम्पनीहरूमध्ये सबैभन्दा राम्रो र स्तरीय सेवा दिने को होला ? धेरैले अनुमान लगाउन सक्छन् । यसपछिका विमान कम्पनीबारे भने धेरैको अनुमान फेल पनि खान सक्छ । हो, पहिलो स्थानमा कतार एयरवेज छ । यसको पछि अमेरिकन एयरलायन्स, एरोमेक्सिको, एसएएस, क्यान्डिभियन एयरलायन्स र क्वान्तास परेका छन् । सबैभन्दा तलको स्थानमा भने रायन एयर, कोरियन एयर, कुवेत एयरवेज, बेलायतको...
अन्तर्राष्ट्रिय
अमेरिकालाई साइबर आक्रमणबाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा, निसानामा चिनियाँ कम्पनी ह्वावेई
बीबीसी, जेठ २,
काठमाडौँ । विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको छ । ट्रम्पले अमेरिकी सञ्चार सञ्जालहरूलाई उनले भन्ने गरेका 'विदेशी प्रतिद्वन्द्वीहरू'बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको बताएका छन्।त्यसक्रममा ट्रम्पले अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्याउने विश्वास गरिएका...
जेठ २,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् । घुस काण्डमा मुछिएका उनलाई बुधबार विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो । पाठकलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतले धरौटी माग गरेपछि उनले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी राखेका थिए ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य...
जेठ १,
काठमाडौँ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् । अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको उनले बताए । युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले भने, हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन ।’ उनले...
जेठ १,
काठमाडौं । प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ । दस जोड दुई ‘प्लस–टु’ उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् ।वि.सं २०५८ मा प्रवीणता...
जेठ १,
काठमाडौँ ।नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्। आचार्य मन्त्रालयका उपसचिव हुन्।बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८/१० जनाले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए। विवाद बढ्दै जाँदा उनीहरूबीच हात हालाहालको अवस्था बनेको थियो। घटना हुँदा मन्त्री यादव पनि...

