काठमाडौं । अरुको सुरक्षाका लागि ड्युटीमा खटिएका बेला बर्दी खोलेर स्तन देखाउने एक महिला प्रहरी आफै फन्दामा परेकी छिन् । घटना अमेरिकाको टेक्साससँगै सीमा जोडिएको मेक्सिको क्षेत्रमा भएको हो । जहाँ नाडिया गार्सिया नामकी महिला प्रहरीले प्रहरी भ्यानमै टपलेश ९स्तन देखिनेगरी अर्ध नग्न० सेल्फी खिचेर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेपछि उनलाई जागिरबाट निकालिएको छ ।
२ सन्तानकी आमा समेत...
इटहरी । इटहरीमा बिगत दुई महिनादेखि लगातार एउटा अनौठो चोरीको घटनाले महिलाहरु आजित बनेका छन् । इटहरी ४ स्थित सिसिर टोलमा महिला तथा युवतीहरुको भित्री बहिरन ब्रा सुकाएकै ठाँउबाट चोरी हुन थालेपछि स्थानिय महिलाहरु आजित बनेका हुन । टोलका महिला तथा युवतीहरुले धोएर सुकाएका ब्रा दिन र रातमै गायब हुन थालेको स्थानिय महिलाहरु बताउछन् ।दिनमै पनि कतिपय युवतीका...
काठमाडौँ । शिक्षिका र विद्यार्थीबीच अबैध सम्बन्ध रहेको सार्वजनिक भएको छ। भारत हरियाणा राज्यको पानीपात जिल्लामा भएको यो घटनामा ३० वर्षीया शिक्षिकाले आफ्नै १९ वर्षीय विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएको समाचार बाहिरिएको छ । शिक्षिकाको आफ्नै विद्यार्थीसँग अबैध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएपछि उनीहरुको दिनदिनै झगडा हुन थाल्यो । अन्तमा ती शिक्षिका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर...
जेठ ४,
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सभापति देउवाले भने,‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन दिदैंनौं ।’’ सरकारले...
जेठ ४,
काठमाडौं । गीतकार यमुना पराजुली अधिकारीको "युगौदेखि तिमीलाई भेटे को जस्तो" बोलको गीत जिनियस म्युजिक अवार्ड २०७६ को मनोनयनमा परेको छ । उक्त गीतमार्फत् गायक गौरब आले न्यु सिङ्गर (पप आधुनिक ) तर्फ बाट उत्कृष्ट पाँच मनोनयनमा परेका हुन् । प्रमोद पन्तको सङ्गीत रहेको उक्त गीत गौरब आले र मेलिना राइले गाएका हुन् । सिन्धुलीको सेरोफेरोमा छायांकन...
जेठ ४, सर्लाही । प्रहरीले खुनडाँका, संगठित अपराध र किर्ते मुद्दामा फरार रहेका सर्लाही लालबन्दी नगरपालिका २ बस्ने ४५ वर्षीय संजिव पासवानलाई पक्राउ गरेको छ । सर्लाही, महोत्तरी, सिन्धुली, सिराहा र रुपन्देहीमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुर समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।...
जेठ ४, काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह गरे । रविले अलातली विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्। पारिवारिक स्रोतका अनुसार रविले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन्। विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्। विवाहको कार्यक्रम गोप्य राखिएको थियो ।गत...
जेठ ४,
ललितपुर । ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । पिआईडि फिडर र रेडिायो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएका हो । लगनखेल वितरण केन्द्रले विद्युत आपूर्ति बन्द...
मेषः
यो साता तपाईंका लागि धेरै नराम्रो देखिँदैन । आज शनिबार धनलाभ, कार्य सफल हुनेछ भने त्यसपछिका दुई दिन त्यति सन्तोषजनक छैनन् । दिनचर्या अस्तव्यस्त हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ । सजग रहनुहोला । तर मंगलबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ । राज्यबाट लाभ हुनेछ ।वृषः
तपाईंका लागि साताका शुरुका दिन लाभदायक छन्...
जेठ ३,
काठमाडौं । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पु-याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...



