Wednesday, July 15, 2026
Home Blog Page 1582
जेठ ३, काठमाडौँ । भन्निछ मानिसको जीवन संघर्षमय हुन्छ । जीवनमा अनेक उताव चढाव आइरहन्छन् तर खास समयमा एउटा मान्छेको जीवनमा आमुल परिवर्तन पनि भैदिन्छ । मानिसको सोचमा हुने परिवर्तनलाई व्यवहारमा परिणत गर्दा जीवन यात्रा नै बदलिन्छ । यस्तै एउटा प्रतिनिधि पात्र हुन् सांङयो योञ्जन । साविक दोलखा भेड्खु–८ हाल मेलुङ–४का योञ्जनको संघर्षमय जीवन र सफलताका शुत्र जो कोहीलाई पनि...
जेठ ३, तम्घास । आफ्नी दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुको आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खबर गरेपछि जुनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु...
जेठ ३०, काठमाडाैं । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसोधनको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंको संसद भवन बाहिर वानेश्वरमा विरोध प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत संचार सामग्रीसहित पत्रकार आन्दोलनमा उत्रिएका हुन् । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको हो ।नेपालको संविधानसँग बाझिने गरी...
जेठ ३, वीरगन्ज । पर्सा जिल्लाको सुदूर उत्तरी नाका ठोरीसँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय ठोरीका अनुसार केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध...
जेठ ३, काठमाडौं । हरर फिल्म ‘घर’को पहिलो पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति तय गरिएको छ । यो फिल्म साउन ३ गते दर्शक माझ आउदैछ । सार्वजनिक पोस्टरमा सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । पोस्टरमा सुरक्षाको डर लाग्दो रुप देख्न सकिन्छ । फिल्ममा सुरक्षासँगै अर्पण थापा र बेनिषा हमालको मुख्य भूमिका रहेको छ । अर्पण थापाको लेखन तथा निर्देशनमा रहेको...
जेठ ३, काठमाडौं शुक्रबार राजधानी काठमाडौं आसपासमा भूकम्प गएको छ । धादिङ जिल्लाको कम्पुरमा केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।भूकम्प दिउँसो करिब २ बजेर ८ मिनेटमा गएको हो । केन्द्रका अनुसार भूकम्प ५ रेक्टर स्केल रहेको छ । यो भूकम्प विस २०७२ सालमा गएको महाभूकम्पको पराकम्पन भएको मापन केन्द्रले...
जेठ ३, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला परेको बताए । सो वडाका वडाध्यक्ष दूधराज तामाङका अनुसार गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा...
जेठ ३, काठमाडौँ । मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न सकिने भएको छ। डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ। ग्राहकले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ। इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। हालसम्म १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी इसेवामा आबद्ध...
जेठ ३, काठमाडौँ । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो ।एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी स्वदेश फर्किएपछि...
जेठ ३, काठमाडौँ । वर्तमान सरकारले मदन भण्डारी र जीवराज आश्रीतकोको हत्याबारे छानबिन थालेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले छानबिन प्रकृया अघि बढाएको बताएका हुन्। 'उहाँहरूको हत्यारालाई कानुनीरूपमा थूनामा ल्याउने र अपराधको सजाय दिने प्रकृयालाई वर्तमान सरकारले अगाडि बढाइरहेको छ,' उनले भने। २५ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटना भएपछी दुवै नेताको मृत्यु भएको...