Wednesday, July 15, 2026
Home Blog Page 1580
शिव उप्रेती ( अन्नपूर्णपोष्ट दैनिक) जेठ ५, गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४...
अर्जुन ओली (नागरिक दैनिक) जेठ ५, नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माणका लागि तत्कालीन आयोजना निर्देशक रमेश बस्नेतले नियम, प्रक्रिया सबै मिचेरै भए पनि हतारमा ठेक्का सम्झौता गराए। साढे ५३ किलोमिटर नहर निर्माण गर्न बस्नेतकै अग्रसरतामा ठेकेदार ‘कुमार कालिका जेभी’ले २०७४ साउन १० गते ९२४ जुलाई २०१७० तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय...
जेठ ५, धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
कान्तिपुर दैनिक जेष्ठ ५, सिन्धुली । प्रहरीको खोजीमा रहेका रामबहादुर बम्जन सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेस्थित आश्रममा सार्वजनिक भएका छन् । आश्रमबाटै अनुयायी बेपत्ता र बलात्कारको आरोप लाग्दै आएका उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि भूमिगतजस्तै थिए । सिन्धुलीको कमलामाई ८ पैरेस्थित आश्रममा शुक्रबार रामबहादुर बम्जन । यौन शोषण र व्यक्ति बेपत्ता पारेको लगायत आरोपमा उनी प्रहरीको खोजी सूचीमा छन् । विभिन्न व्यक्तिको उजुरीपछि चार...
सुदीप कैनी ( कान्तिपुर दैनिक) जेठ ५, काठमाडौँ — काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम० को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन् काठमाडौं महानगरपालिकाको वडा ८ को कार्यालय बनाउन शनिबार पशुपति क्षेत्रस्थित...
अजित अधिकारी ( नयाँ पत्रिका दैनिक) जेठ ५, काठमाडौं । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६र७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी...
ईश्वरराज ढकाल (नेपाल समाचारपत्र) जेठ ५, काठमाडौं । गुठी संस्थानसँग देशभर ६ लाख २८ हजार ३ सय २० रोपनी जग्गा भए पनि उसको आफ्नै स्वामित्वमा भने केही हजार रोपनी मात्रै रहेको पाइएको छ । संस्थानको स्वामित्वमा मठमन्दिर, पाटीपौवा, सत्तल बगँैचा र खाली जग्गा गरी पहाड र उपत्यकामा ३ हजार रोपनी र तराईमा २ हजार बिगाहा रहेको छ । गुठी संस्थानको...
नेपाल समाचारपत्र जेठ ५, काठमाडौं । सरकारले संघीय संसदमा पेस गरेका विवादास्पद तीन विधेयकलाई फिर्ता लिने वा सच्याउने तत्परता नदेखाए आन्दोलनकारी नागरिक समाजका अगुवाहरु लोकतन्त्रका क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय निकायलाई ऐक्यबद्धताका लागि आमन्त्रण गर्ने भएका छन् । ‘हामी सडकमा उत्रिसक्यौं, अब माग पूरा नभई फर्किने ठाउँ छैन’, यस अभियानको अगुवा संस्था नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले भन्नुभयो– ‘प्रेस तथा अभिव्यक्ति...
रमेश सापकोटा (नयाँ पत्रिका दैनिक) जेठ ५, काठमाडौं । निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् । कांग्रेसका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै उनीविरुद्ध यसअघि नै उजुरी परेको थियो । उजुरी परेपछि खनियाँसँग स्पष्टीकरण सोध्ने...
एजेन्सी । विवाहपछिको केही सयम दुई पार्टनरबीचको सम्बन्ध राम्रै चलेको हुन्छ । तर अचानक केही समस्या देखिन थाल्छ जसले गर्दा वैवाहिक जिन्दगीमा नै दरार उत्पन्न हुन्छ वा समस्या उत्पन्न हुन्छ । तपाईलाई विश्वास नलाग्न सक्छ तर कयौं पटक पतिपत्नीबीच सुत्ने बानिका कारण सम्बन्ध विच्छेदसम्मका घटनाहरु विश्वमा हुने गरेका छन् ।हरेक चिजको आफ्नै महत्व र नियम हुन्छ । यस्तै नियम...