बिबिसी, जेठ १५,
काठमाडौँ । 'कोशीको धार परिवर्तन गर्ने गरी' भारतीय पक्षले नयाँ नहर बनाएर पानी छोडेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आफूहरूको बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले सरकारको सहयोगको अपेक्षा गरेका छन्। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नं १३ का वडाध्यक्ष विन्देश्वर यादव भन्छन्, "कोशी योजना अन्तर्गत भारतीय पक्षले कोशी व्यारेजको पश्चिमतर्फबाट नयाँ च्यानल बनाएर कोशीको बहावलाई पश्चिम मोडन खोजेपछि...
जेठ १५,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का प्रभावशाली नेता तथा सचिवालय सदस्य बामदेव गौतमले हस्त लेखित शुभकामना सन्देश दिएका छन् ।
१२ औं गणतन्त्र दिवशको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीरुलाई हस्त लेखित शुभकामना तथा हार्दिक बधाई दिएका हुन् ।उनले ११ पहिले २४० वर्ष देखि कायम रहेको शाहवंसीय राजतन्त्र सहित २००० वर्ष देखी कायम रहेको समान्तवादलाई अन्त्य गरी संघीय...
जेठ १५,
काठमाडौँ । काठमाडाैंको सुन्धारा र ललितपुरको कुपण्डोलबीचको दूरी करिव तीन किलोमिटर छ । सुन्धाराबाट कोही मानिस हिँडेर कुपण्डोल जान खोज्यो भने लगभग आधा घण्टामा सजिलै पुग्नसक्छ । तर, त्यही सुन्धारामा केन्द्रीय कार्यालय रहेको हुलाकमार्फत कुपण्डोलमा पठाएको रजिष्टर चिठी पुग्न भने १८ दिन लाग्ने गरेको पाइएको छ । अझ उपत्यका भित्रका जिल्लामा त हुलाक सेवा विभागले एक दिनमै सेवा...
जेठ १५,
काठमाडौँ । नायिका बर्षा सिवाकोटीले आफुलाई बिबाह गर्ने रहर भएको खुलाएकी छन् । हातमा चुरा, गलामा पोते र सिउँदोमा सिन्दुर लगाएको फोटो राखेर बर्षाले रहर छ भन्दै लभ साइन राखेकी छन् ।यस प्रकारको फोटो र क्याप्सनले के प्रष्ट हुन्छ भने बर्षालाई बिहेको रहर छ । तर बर्षाको यो रहर कहिले पुरा होला रु प्रतिक्षा गरौं । उनका हुनेवाला...
जेठ २५,
मितेरीपुल (सिन्धुपाल्चोक) । उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो । चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुबै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा ल्याइएको हो । सो क्रममा...
जेठ १५,
बझाङ । बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ । बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली गएको छ । सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न झण्डै...
जेठ १५,
ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा विपक्ष दलका नेता सुरेन्द्र पाण्डेले आगामी निर्वाचनमा पहिलो पार्टी हुन श्रमिकको साथ हुनु पर्ने बताउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस,ललितपुर जिल्ला समितिले श्रमिक जागरणकालागी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो विचार व्यक्त गर्नु भएको हो ।उनले नेपालको लोकतन्त्रको जग नै नेपाली श्रमिक आन्दोलन भएकोले श्रमिकहरुको साथ रहे कुनै...
जेठ १५,
काठमाडौँ । बीपी कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो। उनले संसद्समक्ष पाँच करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। २००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो। १०४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनतालाई यो सरकारले विकासका योजना पस्किएको थियो।मुलुककै पहिलो बजेटमा...
जेठ १५,
काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहमा ९ हजारभन्दा बढी कर्मचारी राख्न विज्ञापन खुलाएको छ। गोरखापत्रमा बुधबार सूचना छापेर आयोगले स्थानीय तहका लागि प्राविधिक/अप्राविधिक गरी ९ हजार एक सय ६१ दरबन्दीका लागि आवेदन माग गरेको हो। आयोगले चौथो, पाँचौं र छैटौं तहका कर्मचारी माग गरेको छ। कर्मचारी समायोजनपछि पनि रिक्त रहेका स्थानीय तहमा काम गर्नका लागि संघीय मामिला...



