जेठ १६,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने पक्कापक्की भएको बताएका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी शर्मा ओलीले पालना गर्ने विश्वास लिएको बताएका हनु् ।प्राइम टेलिभिजनका सञ्चालन भएको पत्रकार ऋषि धमलासंगको कुराकानीमा प्रचण्डले स्पष्ट शब्दमा सत्ता हस्तान्तरणमा...
जेठ १६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु बिदाई गर्न पुगेका थिए ।प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री...
एजेन्सी, जेठ १६,
काठमाडौँ । जतिबेला उनले यो धर्ती देखिन्। उनी एउटा ठूलो स्याउको दानाजत्री थिइन्। उनको तौल २ सय ४५ ग्राममात्र थियो। सामान्य बच्चा आमाको पेटमा झन्डै ४० साता बस्छन्। तर उनी २३ सातामै बाहिर आइन्। भिडिओ एक्सरेमा गर्भमा रहेको बच्चा नबढेको र यसले आमाको स्वास्थ्यलाई असर पार्ने देखिएपछि अपरेशन गरेर उनलाई बाहिर निकालिएको थियो । गत डिसेम्बरमा उनी...
बीबीसी, जेठ १६,
काठमाडौँ । मार्क जकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हट्न आह्वान गरिएको विषयमा सो संस्थाको वार्षिक साधारण सभामा बिहीवार मतदान हुने अनुमान गरिएको छ। जकर्बर्ग फेसबुकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष हुन्। उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्नेहरूले त्यसो गर्दा जकर्बर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्याउन सक्ने तर्क गरेका छन्। फेसबुकमा जकर्बर्गको ६० प्रतिशत शेयर छ र...
जेठ १६,
काठमाडौँ । फिल्म ‘पासवर्ड’को प्रदर्शन मिति तय गरिएको छ । बलिउडकी आइटम गर्ल सन्नी लियोनीको आइटम रहेको यो फिल्म आगामी भाद्र २७ गतेबाट प्रदर्शन हुँदैछ । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन् भने गीतको संगीत अर्जुन पोखरेलको छ । फिल्मको बजेट उच्च भएका कारण पनि राम्रो डेट हेरेर फिल्मको प्रदर्शन...
१६ जेठ,
काठमाडौं । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु भएको हो । ब्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन...
जेठ १६,
चितवन । निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनले निलम्बन गरेको छ। निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो । पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ ।जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’द्वारा विहीबार जारी विज्ञप्तीमा घटनामा संलग्न...
जेठ १६,
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि भारत गएका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्री मोदीले आज सपथ ग्रहण गर्ने कार्यक्रम छ। भारतको राष्ट्रपति कार्यालयबाट मोदीको सपथ ग्रहणमा सहभागिताका लागि निम्तो आएपछि चौधरी बिहीबार भारत गएका हुन्।मोदीले आफ्नो सपथ ग्रहणमा विम्स्टेक देशका सरकाररराष्ट्र प्रमुखलाई बोलाएका...
जेठ १६,
काठमाडौँ । धनुषाको मिथिला नगरपालिका ६ का सत्रुधन साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई बलिको नाउँमा हत्या गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २३ गते हराएका आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रूपमा ६५ जनासँग बयान...
जेठ १६,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेकी छन् । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादवलगायत छन् ।यसैगरी पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, स्व. गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ...

