जेठ १६,
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोह चलिरहेको छ । भारतमा लोकसभा निर्वाचनको नयाँमतादेश अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनियताको सपथ लिँदै छन् । भारीमतले भारतीय जनता पार्टीले बहुमत पाए पछि आज नरेन्द्र मोदीको नेतृत्वमा भारतमा नयाँ सरकार बन्दै छ । यस विच मोदीका अति विश्वासपात्रको पत्रका कारण मोदी विखलबन्दमा परेका छन् । नरेन्द्र मोदीका...
जेठ १६,
काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माणका लागि एक खर्ब ४१ अर्ब बजेट विनियोजन गरिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको बाँकी काम आगामी बर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
बजेटमा छुट भएका वास्तविक लाभग्राहीको पहिचान गरी अनुदान वितरण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ...
जेठ १६,
काठमाडौं । रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ ।...
जेठ १६,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।२०५९ भदौ २३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश...
जेठ १६,
काठमाडौँ । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।
जेठ १६,
सि बि क्षेत्री प्रबेग ।
नेपाली कांग्रेस नेपालको पुरानो लोकतान्त्रिक समाजबादी पार्टी हो। जसले मुलुकको सबै परिवर्तनमा कुशलताको अहम भुमिकाको नेतृत्वको निर्वाह गर्दै आएको छ । हरेक काल खण्डको परिवेशलाई बृहत दृष्टिकोणले हेर्दा नेपालि कांग्रेस एक अवल पार्टी हो । आज आएर पार्टी इतिहासकै कम्जोर अबस्थामा गुज्रिएको छ ।नेतृत्व तहका नेताहरू पिठ फर्काएर बसेका छ्न भने तल्लो निकायका कार्यक्रताहरु...
अन्तर्राष्ट्रिय
सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम महिला भन्छिन् ‘हिमाल चढ्न पुरुष नै हुनुपर्छ भन्ने छैन’
बीबीसी, जेठ १६,
काठमाडौँ । सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम अफ्रिकी महिला भन्छिन्, ‘हिमाल चढ्न पुरुष नै हुनुपर्छ भन्ने छैन’ जाम्बियामा जन्मेकी ४७ वर्षीया सारा खुमालो सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम अफ्रिकी महिला बनेकी छन्। यसअघि उनले तीन पटक सगरमाथा आरोहणको प्रयास गरेकी थिइन्। असफल भए पनि ढृढ सङ्कल्प र आत्मविश्वास भए सफलता पाउन सकिने बताउँछिन्। आफ्नो सफलताले अफ्रिकी...
जेठ १६,
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । नेपाली काँग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले...




