बिबिसी, जेठ १६,
काठमाडौँ । हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा एउटा डुङ्गा पल्टिँदा १९ जना बेपत्ता भएका तथा कम्तीमा सात जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सो डुङ्गामा ३३ जना सवार थिए। तीमध्ये अधिकांश दक्षिण कोरियाबाट आएका पर्यटक भएको एमटीआई समाचारसंस्थाले उल्लेख गरेको छ। स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा...
जेठ १६,
चितवन । भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। लुक्दै...
जेठ १६,
काठमाडौं । मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपको धक्का अझै रोकिएको छैन।
जेठ १६,
काठमाडौँ । पछिल्लो समय इरान र अमेरिकाको सम्बन्ध तनावमा छ। अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी देशमा रहेका नागरिक र सैन्य क्याम्पमाथि इरानले आक्रमण गर्न सक्ने बताएको छ। त्यसबाट जोगिन भन्दै उसले मध्यपूर्वमा आफ्ना सैनिक बढाएको छ भने तेहरानमाथि प्रतिबन्ध थपेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले युद्ध सुरू गरे ऊ सकिने चेतावनी दिएका छन्। विश्वकै शक्तिशाली अमेरिका र आणविक...
जेठ १६,
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा बिहीबारदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइएको छ । मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ । सेक्टरका अनुसारका...
जेठ १६,
मुम्बई । बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मले राम्रै कमाइ गरिरहेको छ। यस फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर पनि आउन थालेको छ। तर पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले रुचाएका छैनन्।अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर इन्स्टाग्राममा राखेपछि उनका एक फ्यानले प्रतिक्रिया दिएका छन्, ‘यो...
चन्द्रशेखर अधिकारी ( अन्नपूर्ण पोष्ट)
जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली जाँदैछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन्। प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार नै शपथ...
प्रकाश धौलाकोटी ( नयाँ पत्रिका)
जेठ १६, काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रूपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलव ६८ प्रतिशत मात्रै हो । पछिल्लो दशकमा शिक्षा क्षेत्रमा सरकारको लगानी क्रमशः घट्दै गएको भन्दै शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।आर्थिक वर्ष ०६७र६८ मा सरकारले कुल बजेटको १७।११...
कृष्ण आचार्य ( कान्तिपुर दैनिक)
जेठ १६, काठमाडौँ — वित्तीय अनुशासन कायम गर्ने प्रयासबाट पछि हट्दै अर्थमन्त्री युवराज खतिवडाले यसपालि वितरणमुखी बजेट सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रका नाममा सांसदलाई दिने रकम वृद्धि, अनुत्पादक भनिएको वृद्धभत्ता थप, महँगीलाई सघाउने कर्मचारीको तलब वृद्धि, गरिब, कृषक र युवालक्षित लोकप्रिय राजनीतिक कार्यक्रम बुधबार सार्वजनिक बजेटमा छन् ।वाम घोषणापत्रका एजेन्डालाई बेवास्ता गर्दा नेकपाभित्रै आलोचित...
नेपाल समाचारपत्र
बुधवार सार्वजनिक भएको बजेटले कर्मचारी र कर्मचारीका बा–आमालाई दङ मख्ख पा¥या छ । बा–आमाको भत्ता बढेसी कृषक र धेरै बेरोजगार पनि दङ छन् । जसको तलब भत्ता बढ्यो ऊ खुशी हुनु स्वभाविकै हो, त्यो भन्दा तीन गुणा बढी खुशी छन् सत्तापक्षिय नेतारकार्यकता ।सरकारी निर्णयको जयजयकारमा उत्रिया छन् सत्तापक्षिय नेता र उनका कार्यकर्ता । भन्छन्–‘सरकारले बोल्या कुरा पुरा ग¥यो,...

