अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ्को शाखा सूर्यविनायकमा

232

जेठ २१,
भक्तपुर । काठमाडौं बागबजारमा केन्द्रीय कायालय रहेको अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ् प्रा. लि. र अष्ट्रेलियाको मेल्बोर्न मा रहेको ए ई सि माईग्रेसन एण्ड एजुकेसन ले आफ्नो ९औं साखा भक्तपुरको सुर्यबिनायकमा खोलेको छ। पुर्व मन्त्री एवः सभासद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको कन्सल्ट्र्ङ प्रा. लि. ले ईटहरी, दमक, बिराटचोक, ईलाम, पोखरा, बिर्तामोड, बुटवल, चितवन, पछि भक्तपुरको सुर्यबिनायकमा साखा खोलि सेवा सुरु गरेको हो। भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायत का बिदेश पढ्न जान चाहने बिधार्थिलाई लक्षित गरि खोलिएको कन्सल्ट्ङ ले अब काठमाडौ सम्म धाउन नपर्ने र सम्पुर्ण काम यही वाट गर्न सकिने कुरा सुर्ययबिनायक शाखाकी प्रमुख गिता पण्डित (बस्नेत) ले जानकारि गराउनु भयो। कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उप प्रमुख सरिता कुंवर, सुर्यबिनायक न पा ७ का वडा अध्यक्ष रविन्द्र सपकोटा प्रहरी नायव उपरिक्षक रेवति रमण पोखरेल, अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ प्रालिका संथापक होम दवाडी, समाजसेविहरु अर्जुन खतिवडा, हिरामायां शेर्पा, उत्तरा नेपाल लगायतको उपस्थिति रहेको थियो