जेठ २२,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा ९ मा रहेको मदरल्याण्ड स्कुलले सरसफाई कार्यक्रम गरेर ४६ औँ विश्व वातावरण दिवस मनाएको छ । स्कुलले सिपाडोलमा रहेको केदारनाथ शिर भाग डोलेश्वर महादेव परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले वातावरण सफा राख्नु पर्दछ भन्ने भावना जगाई आफ्नो ठाउँ सफा राखेमा मात्र हामी पनि निरोगी रहन सक्छौँ भन्ने सन्देश...
जेठ २२,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ । मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ ।भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८...
जेठ २२,
काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत साहित्यको क्षेत्रमा कलम चलाउदै आएकी स्रष्टा जानुु काम्बाङ् लिम्बूको शब्द रचना रहेको गीत सार्वजनिक भएको छ । युटुव मार्फत सार्वजनिक भएको उक्त गीतको बोल बबाल रहको छ । जसमा अर्जुन पौडेल र मिना निरौलाको स्वर रहेको छ ।
गीतमा मिन विष्टको संगीत, गीतको म्युजिक भिडियोको छायाकंन ज्ञानेन्द्र शर्माले गरेका छन् । प्रस्तुति...
एजेन्सी, जेठ २२,
काठमाडौँ । हराइरहेको भारतीय वायुसेनाको विमान एएन–३२ लाई खोज्ने कोसिस जारी छ । ४२ घण्टा अघि एएन–३२ विमान ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको थियो । सोमबार दिउँदो १ बजेपछि विमानबाट सम्पर्क टुटेको थियो । ४२ घण्टा बितिसक्दा पनि विमानबारे केही जानकारी पाउन सकिएको छैन । खराब मौसमका कारण सर्च...
जेठ २२,
काठमाडौँ । फिल्म ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नायिका नम्रता श्रेष्ठलाई मात्र प्रस्तुत भएकी छिन् । फिल्ममा उनको शिर्ष भूमिका छ । टिजरमा नम्रताको शानदार एक्सन स्टन्ड देखाइएको छ । फिल्मको लागि नम्रताले निकै मिहेनत गरेको टिजरमा झल्काइएको छ । आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सृर्जना रेग्मी,...
जेठ २२,
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र तीन सय १६ किलोग्राम चाँदी छ। कोषको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै कोषमा नगद, सुनचाँदी र जग्गाबारे जानकारी दिएको हो। कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार कोषको स्वामित्वमा १८ हजार तीन...
जेठ २२,
रौतहट । राजपुर नगरपालिकाका मेयर कुटिएका छन्। इद पर्व मनाउन चन्दा माग गर्दा विवाद भएपछि मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिललाई राजपुरको मह्मुदिया मस्जिदमाथि कुटपिट भएको हो। इद पर्व मनाउने क्रममा राति मेयर सकिल मस्जितमा गएको समयमा केही व्यक्तिले चन्दा मागेका थिए।इदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायतका व्यक्तिले मेयर सकिलमाथि...
एजेन्सी, जेठ २२,
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामले नग्न तस्वीरमा पोष्ट गर्न सेन्सर लगाएपछि फेसबुकको मुख्यालयमा प्रदर्शन भएको छ । फेसबुकको न्यू योर्क मुख्यालयमा सामाजिक सञ्जाल फेसबुकमा नांगो तस्बिर राख्न पाउनुपर्ने भन्दै प्रदर्शनभएको हो । सिएनएनका अनुसरा फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता विरुद्द सेन्सर लगाएको आरोपमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले सडकमा नग्न भएर आफ्ना निप्पल देखाएको समाचारमा जनाइएको छ।...
जेठ २२,
बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छिन् । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिए । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै...
जेठ २२,
काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएका छन । सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहाय प्रसाद यादवले संघीयता, संविधान र कानुन विपरित स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए मुलुक गम्भीर द्वन्द्वमा फस्ने चेतावनी दिए । बुधबार संघीय संसदको राज्य व्यवस्था...









