जानुको शब्द संकलनमा आयो गीत ‘बबाल’ (भिडियो सहित)

148

जेठ २२,
काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत साहित्यको क्षेत्रमा कलम चलाउदै आएकी स्रष्टा जानुु काम्बाङ् लिम्बूको शब्द रचना रहेको गीत सार्वजनिक भएको छ । युटुव मार्फत सार्वजनिक भएको उक्त गीतको बोल बबाल रहको छ । जसमा अर्जुन पौडेल र मिना निरौलाको स्वर रहेको छ ।
गीतमा मिन विष्टको संगीत, गीतको म्युजिक भिडियोको छायाकंन ज्ञानेन्द्र शर्माले गरेका छन् । प्रस्तुति एलिशा राई भिमफेदी गाइजको रहेको छ ।