Saturday, July 18, 2026
Home Blog Page 1527
जेठ २८, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्। उनले प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारवाही गरिने प्रष्ट पारे।प्रतिनिधिसभाको मंगलबारको बैठकमा जेठ २६ गते माइतीघर मण्डलामा भएको घटनाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले नेवा अभियान आन्दोलन र...
एजेन्सी, जेठ २८, काठमाडौँ । दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच यही महिनाको अन्त्यमा डिनर वार्ता हुने भएको छ। दुई शक्ति राष्ट्र बिच नौ महिना अघिदेखि व्यापार युद्ध भईरहेको छ । साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार जापानमा हुने जी(२० मुलुकको सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र सी चिनफिङबीच डिनर वार्ता हुन लागेको हो। यस विषयमा वासिङट्न...
एजेन्सी, जेठ २८, काठमाडौँ । उरुग्वेको पेसेन्दु सहरमा हालै एउटा अनौठो घटना भएको छ । समाचार अनुसार हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो । ती महिलालाई ट्राफिकले जरिवाना तिराउनुको कारण भने रोचक रहेछ । महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु...
जेठ २८, काठमाडौँ । छिल्लो समयमा युवा पुस्तामाझ कस्मेटिक सर्जरी लोकप्रिय बन्दै गइरहेको छ । कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीको एउटा अंग हो, जो सुन्दरता बढाउनका लागि गरिन्छ । सुन्दरतालाई धेरै ध्यान दिने मोडेल, कलाकारका लागि कस्मेटिक सर्जरी बढी उपयोगी हुन्छ । अनुहारमा नमिलेको भाग र चाउरी परेको छाला तन्काउन पनि कस्मेटिक सर्जरी आवश्यक हुन्छ ।सर्जरीका तरिका- कस्मेटिक सर्जरी विभिन्न प्रकारका...
जेठ २८, काठमाडौँ । सरकारले सांसदलाई पेपरलेस बनाउने भन्दै संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्न लागेको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसद गरि जम्मा ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । ल्यापटप खरीदको लागी १ महिनाको समयावधि राखेर बोलपत्र जारी गरिएको छ...
जेठ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको...
मोतीराम तिमल्सिनाले (नेपाल समाचारपत्र) जेठ २८, काठमाडौं । श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि...
कृष्ण आचार्य ( कान्तिपुर दैनिक) जेठ २८, काठमाडौँ — स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४०...
नयाँ पत्रिका दैनिक जेठ २८, काठमाडौं । पाल्पा जिल्लाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन् । बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन । रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अगाडि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए । ‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकमले बाँदर लखेट्ने...
नेपाल समाचारपत्र जेठ २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहनुभएको छ । महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक अन्य सचिवालयका सदस्यहरुले कुनै पनि जिम्मेवारी पाउन सक्नुभएको छैन । तर पनि पार्टी...