जेठ ३२,
काठमाडौं । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो ।ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक...
जेठ ३२,
काठमाडौं । जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको पुष्टि गरे । बम विस्फोटको घटना भएको २४...
जेठ ३१,
काठमाडौँ ।वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग पुगेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि नेपालीद्वारा गठित वाइडबडी अनुसन्धान सम्बन्धि नागरिक आयोगले दोषीलाई उम्काउन सेटिङमै चलखेल भएकाले कारबाहीको दायरामा ल्याउन व्यापक जनदबाब सिर्जना जरुरी भएको औंल्याएको छ । पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई...
जेठ ३१,
काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठका पाइलाले आज ३३ बर्षमा टेकेको छ । उनको जन्मदिनको अवसर पारेर आज उनकै रेष्टुरेन्ट एटिकमा अपकमिङ चलचित्र ‘जाइरा’ को पोष्टर रिलिज गरियो । वर्थ डे केक पनि काटियो । भदौ ६ गते रिलिज हुने उक्त चलचित्रमा अभिनेत्री श्रेष्ठको समेत लगानी छ । यो चलचित्रमा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा काम गरेकी छिन् ।...
जेठ ३१,
काठमाडौँ । जुन ७ तारेखमा श्रीलंका र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भयो । दुबै टिमले १–१ अंक बाँडे । त्यस्तै, दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि वर्षाकै कारण रद्द भयो । फेरि श्रीलंका र बंगलादेशबीचको खेल पनि पानीले विथोलियो । एकपछि अर्को खेलमा वर्षाको कारण रद्द हुने क्रममा भारत र न्युजिल्यान्डको खेल पनि रद्द भयो ।...
जेठ ३१,
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताउनुभयो ।...
जेठ ३१,
काठमाडौँ । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् ।
शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका आरोपमा क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले...
जेठ ३१,
चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका हुन् । श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती...
जेठ ३१,
काठमाडौँ । किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए । ‘तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइहाल्छ त्यही भएर फोन नगरेको होला ।’हरिमायालाई चित्त दुख्नु अस्वभाविक थिएन...
एजेन्सी,जेठ ३१,
काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरले तनुश्री दत्ताको केसमा क्लिन चिट पाएका छन् । तनुश्रीले मिटु मोमेन्ट मार्फत पुरानो कुरालाई लिएर नाना पाटेकर विरुद्ध यौन शोषणको आरोप लगाएकी थिइन् । नाना पाटेकर विरुद्ध कुनै पनि प्रमाण नभटेपछि पुलिसले ‘बी समरी’ रिपोर्ट जारी गरेको छ । नाना पाटेकरले क्लिन चिट पाएपछि तनुश्रीले आक्रोष पोखेकी छिन् । उनले भनिन्, ‘यदि...









