Sunday, July 19, 2026
Home Blog Page 1516
बीबीसी, जेठ ३१, काठमाडौँ । केन्यामा एक पुरुष सांसद आफ्नी महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन्। आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ। गेडी संसद्‍को बजेट समितिमा सदस्य छिन्।आक्रमणपछि खिचिएको दाबी गरिएको एउटा तस्बिरमा उनलाई रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ। उक्त तस्बिर सामाजिक...
जेठ ३१, काठमाडौँ । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् ।सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२...
एजेन्सी, जेठ ३१, काठमाडौँ । बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै छन् । चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले मन पराउँछन् । उनै आमिरको प्रतिक्षित चलचित्र हो, ‘लाल सिंह...
जेठ ३१, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असार १ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँ प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हो । सो भ्रमण दलमा उहाँकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको...
एजेन्सी, जेठ ३१, काठमाडौँ । शांघाई सहयोग संगठन (एससीओ)को १९औं शिखर सम्मेलनमा भाग लिन किर्गिजस्तान पुगेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उठबस गरेको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ । एससीओको १९औं शिखर सम्मेलन किर्गिजस्तानको राजधानी बिश्केकमा चलिरहेको छ । भिडियो सार्वजनिक भएपछि पाकिस्तानी प्रधानमन्त्रीले विदेशी राष्ट्रप्रमुखहरूसँग गरेको व्यवहारमाथि प्रश्न उठेको छ । भिडियोमा देखिन्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान...
जेठ ३१, काठमाडौँ । माछापुच्छ्रे बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी (चाराली रोड) र मेचीनगर नगरपालिका स्थित काँकरभिट्टा शाखा कार्यालयबाट सेवा शुरु गरिएको हो । झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला...
जेठ ३१ काठमाडौँ । पूर्व शिक्षामन्त्री,पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि तिनिधिसभाको शुक्रबार बिहानका लागि तय बैठक भएको बैठक स्थगित भएको छ ।संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ । पौडेलको शुक्रबार बिहान हृदयघातका कारण चितनवस्थित आफ्नै निवासमा ५३ वर्षको उमेरमा निधन भएको थियो ।
एजेन्सी, जेठ ३१, काठमाडौँ । भारतको उत्तरी भेगमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ। ती बालबालिकाको ज्यान बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण गएको हो। मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए। बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ।...
जेठ ३१, सिरहा । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्रहरी हवल्दार अशोककुमार...
जेठ ३१, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ । नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका...