Tuesday, July 21, 2026
Home Blog Page 1510
एजेन्सी, असार २, काठमाडौँ । भारतको पश्चिम बंगालमा कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगा नदीमा डुब्दा एक जादुगरको मृत्यु भएको छ । आइतबार उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर बाहिर ननस्किएपछि दर्शकहरुले पुलिसलाई जानकारी दिए ।पुलिसका अनुसार मृतकको नाम ४१ वर्षका चञ्चल लाहिरीको रुपमा भएको छ । विपद व्यवस्थापन विभागले...
-चन्द्र एम. वि. ‘अविरल’ जब खाना खांदै गर्दा तेरो कमाइ…..? सवाल हुन्छ, हात एकदमले स्थिर हुन्छ आँखा भुइँ तिर हेरिहन्छन् यी गलाले गरिबी स्विकार गर्छ मनले भाग्य लाई धिक्कार्छु । साथी संग बस्दै गर्दा खाजा खाँउ….? प्रश्न गर्छ हातले पेट छाम्ने बहाना बनाउँदै साथीले थाहा नपाउने गरि खल्ती छाम्छु र बहाना मा नखाउ यार मन छैन भन्दै गर्दा, दिमागले गरिबी स्विकार गर्छ र मनले यी रित्ता गोजीहरुलाई धिक्कार्छु।हिजो देखेका आफ्ना सपना जब कागजमा लेख्ने...
असार २, काठमाडौँ । नायिका श्रुति सेठ सोसल मिडियामा निकै सक्रिय छिन् । उनी यो प्लेटफर्ममा सरकारको गलत नीतिमाथि आलोचना गर्नुका साथै हाँसो ठट्टा पनि गर्ने गर्छिन् । हालै उनले संसारभरीका पाँच हस्तीलाई ट्याग गर्दै उनीहरुलाई अपहरण गरेर विवाह गर्न चाहेको बताएकी छिन् । उनले युवल नोआ हरारी, ताइका डेभिड वेतिती, एलेन डि बटन, माइकल क्रिस्टोफर शीन र क्रिस हेम्सवर्थलाई...
असार २, काठमाडौँ । आँखाले देखेको वस्तुको आकृति आँखाको भित्र रेटिनामा बन्दछ। आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्टाउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ। बालबालिकामा यो समस्या भएमा उनीहरुले टाढा, नजिक अथा दुवै राम्ररी देख्न सक्दैनन्।लक्षणपढ्न नसक्नु धमिलो देख्नु टाढा वा नजिकको वस्तु राम्ररी नदेख्नु टाउको दुख्नु आँखा डेढो हुनुउपचार समयमा नै गरिएको दृष्दिदोषको उपचारले सम्भावित आँखाको अल्छीपना तथा अन्धोपन हुनबाट बचाउँछ। त्यसकारण नजिकैको आँखा केन्द्र...
एजेन्सी, असार २, काठमाडौँ । चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् ।यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड मिडियालाई...
असार २, बुटवल । सोमबार बिहान गुल्मीकी एक महिला आफ्नै घरको हिल ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । गुल्मीदरवार गाउँपालिका–७ , चारपाला ठुलाचौकीकी अन्दाजी ३५ बर्षिया मिना थापा घरको भ-याङ्ग मुनी रहेको हिलट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । उनका दुई छोरा छोरी रहेका छन् । श्रीमान भने भारतमा रहेको बताइएको छ ।उनले लेखेको सुसाइड नोट समेत...
असार २, काठमाडौँ । अमेरिकी संसद् सिनेटका दुई वरिष्ठ सिनेटरहरूले यूएस आर्म्ड कन्ट्रोल्स एक्सपोर्ट याक्टमा संशोधन प्रस्ताव सदनसमक्ष पेश गरेका छन् । यसमा भारतलाई नाटो देश समान दर्जा दिने प्रस्ताव राखिएको छ । यसो भएमा भारत इन्टरनेसनल ट्राफिक इन आर्म्स रेगुलेसन लिस्टमा नाटो सहयोगीकै बराबरीमा आउनेछ । अमेरिकाको यो सूचीमा अहिले इजरायल, अस्ट्रेलिया, न्युजील्यान्ड र दक्षिण कोरिया छन् ।...
असार २, काठमाडौँ । सुदूर पश्चिमको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक विदा बसेका छन्। डाक्टरको लापरबाहीले उपचारका क्रममा सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै चिकित्सक आइतबारदेखि विदा बसेका हुन्। डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डबल बुढा विदा...
असार २, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड...
असार २, काठमाडौँ । टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०.१५...