Wednesday, July 22, 2026
Home Blog Page 1506
असार ३, सुनसरी । दुहवी नगरपालिका-८ स्थित बाटोबाट ईटहरी उपमहानगरपालिका-१३ बस्ने साईकलयात्री ३० वर्षीय संजिव चौधरी र ३२ वर्षीय पशुपति चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारेको हो ।यस सम्बन्धमा प्रहरीले...
एजेन्सी, असार ३, भारत सरकारले इन्सेफ्लाइटिसको महामारीबाट १०० जना भन्दा बढी बालबालिकाको ज्यान गएपछि भारत सरकारले करिब १०० जना स्वास्थ्य अधिकारी बिहारको उक्त प्रभावित क्षेत्रमा पठाएको छ । भारतीय पूर्वी राज्य बिहारहको मुजफ्फरपुर जिल्लामा इन्सेफ्लाइटिसको प्रकोप बढेको हो । उक्त जिल्लामा मात्र यस प्रकोपबाट १०० जनाभन्दा बढी बालबालिकाको ज्यान गएको बताइएको छ ।त्यहाँको राज्य सरकारलाई औषधि उपचारका साथै रोगजन्य विषयमा...
असार ३, काठमाडौँ । सिंगापुरमा हुने विश्वकपको एसिया छनौटका लागि हुने प्रतियोगिताका लागि नेपाली खेलाडी छनौट भएका छन् । पारस खड्काको कप्तानीमा रहने २५ सदस्यीय टोली छनौट गरेको आईसीसीले जनाएको छ ।टोलीमा अविनास बोहरा, अमृत श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरि, ज्ञानेन्द्र मल्ल, जीतेन्द्रकुमार मुखिया, करण केसीको टोली छ ।त्यस्तै टोलीको अन्य सदस्यहरुमा कुशल भुर्तेल, ललित...
असार ३, सुर्खेत । कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमाल सहित १५ जना भन्दाबढी सवार थिए । सहायक प्रजिअ पोखरेलले खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु.१.क. ७१६६ नम्वरको बोलेरो जीप...
एजेन्सी, असार ३, काठमाडौँ ।म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द भएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज भएको हो । २८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकमा सेक्सी तस्वीरहरु हाल्ने गर्दथिन् । अन्ततः उनको यो बानी प्रत्युत्पादक बनेको हो ।आफ्नो लाइसेन्स रद्द...
असार ३, काठमाडौँ । काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिए । प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए ।...
असार ३, काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम स्वदेशी र आवश्यकताअनुसार विदेशी कम्पनीहरुको संयुक्त लगानीमा अगाडि बढाउने गरी नयाँ मोडेल अगाडि बढाएको छ । चिनियाँ कम्पनी गेजुवाले निर्माणमा चासो नदिएपछि सरकारले बुढीगण्डकी निर्माणको सन्दर्भमा नयाँ मोडल अगाडि सारेको हो ।यसअघिको सरकारले स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने भनेर गरेको निर्णय उल्टाउँदै चिनियाँ कम्पनीलाई दिइएको बुढीगण्डकी पुनः स्वदेशी र विदेशी कम्पनीको...
असार ३, काठमाडौँ । एनसीसी बैंकले अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु भएको छ । आषाढ ३ गतेबाट बैंकले भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो । बैंकले भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एटिएम र पिओएस् मेशिन मार्फत सामान वा सेवा लिन सकिने, इएमभि मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी,...
असार ३, काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्। क्लिनर २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आक्रोशित आफन्तले अस्पतालमाथि हत्या नै भएको आरोप लगाउदैँअस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्।रामेछापको दोरम्बा घर भएकी विमलां विगत केही महिनादेखि उक्त अस्पतालमा...
असार ३ डोटी । दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तका अनुसार घरायसी विवादपछि ४५ वर्षीय कृष्णले लुगा काट्ने कैंची प्रहरी गरी ४० वर्षीया श्रीमती मिना नेपालीको हत्या गरेका हुन् ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति करिब ९ बजेतिर कृष्ण मासु ल्याएर घरमा...