Wednesday, July 22, 2026
Home Blog Page 1505
असार ३, बुटवल । पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका- का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको...
असार ३,काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएपछि आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन् । घटनाको सत्य, तथ्य छानविनको माग गर्दै भएको आन्दोलनका क्रममा केही अस्पतालका कर्मचारी घाइते भएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको छ । मंगलबार दिनभरको तनावपछि दुई पक्षीय छलफलबाट...
असार ३, रौतहट । टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि रौतहटलगायत सम्पुूर्ण तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । सदरमुकाम गौरलगायत आसपासका ठाउँको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ । बिहानैबाट शुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्यालादारी गर्ने मजदुर र खेती किसानी गर्नेहरुलाई कठिनाई हुन थालेको छ ।पछिलो केही दिनदेखि बिहानैदेखि...
असार ३ काठमाडौँ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल...
असार ३, काठमाडौँ । नायिका श्वेता खड्काको जीवनमा निकै उताब चढाब आएको छ । उनले हालै ट्युमरको शल्यक्रिया गराइन् । सफल उपचार पश्चात् उनी अष्ट्रेलियाको एक कार्यक्रममा सहभागी हुन पुगेकी छिन् । श्वेता उनी सविता उप्रेतीको संस्थाद्धारा अटिजम प्रभावित बच्चाहरुप्रति लक्षित विशेष स्कूल भवन निर्माणको सहयोगार्थ एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनर कार्यक्रममा सहभागी भइन् । उनले अष्ट्रेलियामा दुलहीको भेषमा...
असार ३, काठमाडौँ । खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध ।त्यसैगरी वर्षदिनभरी परम्पराका रुपमा मनाईने चाडपर्व नै किन नहोस्, मानिसहरु मासुको प्रयोग गर्छन् । मासुबिना भोज वा पर्व नै आएजस्तो नलाग्ने बानी...
असार ३ काठमाडौं । आन्दोलनरत कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुने हायात होटल व्यवस्थापनले अडान लिएको छ । कर्मचारीले भने होटल व्यवस्थापनबाट आफूहरुमाथि गैरमानवीय व्यवहार भएको आरोप लगाएका छन् । सेवा सुबिधा कटौती गरिएको बिरोधमा कर्मचारीले ६ दिनदेखि आन्दोलन थालेका थिए । यसले होटलको सम्पूर्ण सेवा बन्द भएको छ । होटलका पाहुनाहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।होटलका जनसम्पर्क निर्देशक...
असार ३, काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने एक हप्ता म्याद थप गरेको छ । मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण असार १० गते सम्म म्याद थपिएको हो ।असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर...
असार ३, काठमाडौँ । चैत २८ देखि प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत ३’ मा दुई बरिष्ठ कलाकार सुनील थापा र शिव श्रेष्ठले का मगर्ने भएका छन् । उनिहरुको निर्माण टिमको आज सम्झौता भएको छ । समय तालिका नमिलेको भन्दै महानायक राजेश हमालले हात झिकेपछि प्रेम गीत ३ मा राजेश हमालको ठाउँमा शिव श्रेष्ठ आएका हुनु ।केहि दिनअघि नव–नायक...
असार ३,अच्युत रेग्मी, काठमाडौंँ । मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत बृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार ५७० उजुरी दर्ता भएका छन्...