Wednesday, July 22, 2026
Home Blog Page 1501
कान्तिपुर दैनिक असार ५, काठमाडौँ । दिनभर घामको रापले गुमुक्क परेको कोठा । म्याट्रेस ओछ्याएको चिसो भुइँ । त्यही कोठामा शिशु उमेरका नानीहरू रापताप सहँदै हुर्कन्छन् । सहारा गुमेका बालबालिकालाई संरक्षण दिँदै आएको नक्सालस्थित बाल मन्दिरको यो कोठामा नवजातदेखि १८ महिनासम्मका बच्चा छन् । यही शिशुहरूको जमातमा गत वैशाख २४ देखि एक चारमहिने बालिका पनि ल्याइएकी थिइन् । खाडी मुलुकबाट फर्केकी...
नयाँ पत्रिका दैनिक असार ५, काठमाडौं । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा विवाद देखिएको छ । मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदल भंग गरेपछि विवाद देखिएको हो । गत ६ माघमा खड्गीको नेतृत्वमा अधिकार सम्पन्न कार्यदल गठन गरिएको थियो । तर, वैशाख तेस्रो साता बसेको कार्यपालिका बैठकबाट मेयर शाक्यले कार्यदल भंग गरेका छन् । कार्यदलले तीन महिना लगाएर...
असार ५, काठमाडौं । आज दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौस्म पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। त्यस्तैगरी रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको...
नेपाल समाचारपत्र असार ५, काभ्रे । कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए । गोकुलेस्थित...
असार ४, सिमकोट । कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट अएको गोताखोरको टोलीले खोजी शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि सो टोली आएको हो । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई...
एजेन्सी,असार ४, वासिङटन । संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ । इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिनुभएको अमेरिकी अखबारहरुले जनाएका छन् । कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भनेका छन्– मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार...
असार ४, काठमाडौँ । सर्वोच्च अदालतले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ । बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो । लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।यी तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी...
असार ४, काठमाडौँ । आज बुधबार नेप्से ०.२० अंकले घटेर १,२५८.४६ बिन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स, उत्पादनमुलक, लाइफ इन्स्योरेन्स र अन्य बाहेक सबै उपसुुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ३० अंकले घटेको छ ।त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक भने सामान्य अंकले बढेकोे छ । सेन्सेटिभ परिसूचक ० दशमलव २३ अंकले बढेर २ सय...
असार ४, काठमाडौ । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । सँधै भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ ।अस्पतालको मेडिकल...
असार ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार दिउँसो ओलीको सरकारी निवास बालुवाटारमा साढे दुई घन्टा एक्लाएक्लै छलफल भएको छ। बालुवाटारमा साढे १२ बजे सुरू भएको बैठक दिउँसो तीन बजेतिर सकिएको हो।बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षले शुक्रबार (६ गते) पार्टी सचिवालय बैठक बोलाउने निर्णय गरेका छन्। यसअघि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि...