Wednesday, July 22, 2026
Home Blog Page 1500
असार ५, सुर्खेत । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडौँका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले...
असार ५, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, विद्यार्थी इञ्चार्ज तामसालिङका मुकुन्द श्रेष्ठ र उदयपुरका विद्यार्थी इञ्चार्ज छन्।उनीहरूलाई भक्तपुर र काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए। राज्यविरूद्धको कसूर गरेको अभियोगमा उनीहरूलाई पक्राउ...
असार ५, काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी व्यस्त नायिका हुन् । टन्नै फ्यान फलोइङ भएकी साम्राज्ञीको शीर्ष भूमिका रहने ‘मारुनी’ रिलिजको क्रममा छ । फिल्मको शूटिङ सेटबाट पनि साम्राज्ञीले आफ्ना तस्वीरहरु शेयर गरिरहन्थिन् । यतिबेला भने साम्राज्ञीले इन्स्टाग्राममा एउटा तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेकी छिन् – बेबी फेस । यो तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् । साथै...
असार ५, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । सोमवार काठमाडौँमा पत्रकार समेलन गरेर नेपाल शैक्षिक परामर्श संघले काठमाडौंको भृकुटीमण्डपमा आगामी असार २६ देखी २९गते अर्थात जुलाई ११देखी १४ सम्म तेहै ईक्यान बृहत शैक्षिक मेला २०७६ आयोजना गर्न लागेको हो ।यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि...
असार ५, पोखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भएको बताएका छन् । बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै , ‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको प्रचण्डले बताए ।’प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी भइरहेको बताए । पार्टी र सरकार...
असार ५, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान...
एजेन्सी, असार ५, काठमाडौँ । इरानले आफ्नो देशको आकाशमा उडिरहेको जासुसी ड्रोनलाई खसालेको दावी गरेको छ । रिपोर्टमा उल्लेख अनुसार ड्रोन इरानको दक्षिणी होरमोज्गन प्रदेशमा पर्ने कुहमोबराक नजिक खसालिएको छ । सरकारी मिडियाले पनि (इस्लामिक रिभोलुस्नरी गार्ड)सेनाले ड्रोन खसालेको खबर दिएको छ । अमेरिकी सेनाले भने घटनाको स्वीकार अथवा खण्डन गरेको छैन । घटना पेन्टागनले उक्त क्षेत्रमा हजार अतिरिक्त...
असार ५, हुम्ला । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी...
असार ५, जनकपुरधाम । जनकपुरधामको एक होटलमा ९ सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।होटलको भान्सामा...
अन्नपूर्ण पोष्ट असार ५, काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने...